
लालपूर्जाविहिन स्याङ्बुजाबासी टहरामै गुजारा चलाउँदै ।
दोलखा । ०७२ सालको महाभूकम्पको पीडामा दोलखा जिल्लास्थित भीमेश्वर नगरपालिका वडा नम्बर २, स्याङ्बुजाबासी । लालपूर्जाविहिन स्याङ्बुजाबासी अहिलेसम्म सरकारी अनुदान र सहयोगबाट बन्चित छन् भने उनीहरुको बास टहरामै वितिरहेको छ ।
फोटो: जीवन लामा
प्रतिक्रिया