
धादिङको खनियावास गाउँपालिकाको दर्खाबाट देखिएको मनोमहक दृश्य
प्राकृतिक सुन्दरताका लागि नेपालको बर्णन गरिरहनु नपर्ला । ससारकै सबैभन्दा सुन्दर देश नेपाल । धादिङको खनियावास गाउँपालिकाको दर्खाबाट देखिएको मनोमहक दृश्यमा गंगाजमुना अनि लहलह झुलिएको धानखेत । फोटोः सरोज सिम्खडा
प्रतिक्रिया