
प्रधानमन्त्री ओली अस्पतालबाट बालुवाटार फर्किए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट बिहिबार साँझ डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यमा केही समस्या देखिएपछि बुधबार बिहान ९ बजे ग्राण्डी अस्पताल लगिएको थियो ।
उनलाई दुई पटक डायलासिस गरिएको र उनको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उनले आफू ठिकठाक रहेको प्रतिक्रिया दिए । ओली अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्किएका हुन् । फोटोः मिडिया फाइल
प्रतिक्रिया