
बाढीको वितण्डा: बाढीले लैजानै लागेका इप्रका बाह्रविसे
पहिलो फोटो: बाढीले झर्न लागेको बाह्रविसेस्थित खुर्सानी बारीमा रहेको इलाका प्रहरी कार्यालय । मुलुकभर अहिले बाढी पहिरोले धन जनको ठूलो क्षति पुगेको छ । सिन्धुपाल्चोकमा पनि ठूलो क्षति भइसकेको छ ।
अरनिको राजमार्ग पुरै क्षतविक्षत बनेको छ भने थुप्रै भौतिक संरचना नष्ट भएको छ । विभिन्न ठाउँमा आएको बाढी पहिरोका कारण कतिपय सिन्धुपाल्चोकबासीलाई स्थानान्तरण गरिएको छ भने अन्यलाई हाइ अलर्ट जारी गरिएको छ ।
बाढीले वितण्डा मच्चाइरहेका केही तस्वीरः
फोटोः निरोज चौलागाई
प्रतिक्रिया