नेपाली बैज्ञानिकले शुरु गरे 'कोरोना भाइरस' जीनको अध्ययन
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को अनुवंश (जीन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो । परिषद्का कार्यकारी निर्देशक डा। प्रदीप ज्ञवालीले नेपालमा सङक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न शुरु भएको बताए । कोभिड-१९ का विभिन्न जीन रहेकाले अध्ययनबाट नेपा ... read more...