• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

ब्लग

  • 'गॉजा औषधी हो, जगतका लागि गॉजा अमृत हो'

    आज लागू औषधबिरूद्धको लडाई दिवस् । मानिसहरू नबुझेर गॉजालाई लागूपदार्थ मानेर भ्रम छर्ने गरेको पनि आज देखिएको छ । दशौं हजार वर्षसम्म गॉजा खुला रहेको हाम्रो समाज आज भन्दा पहिले शान्त र विकसित रहेको मानिन्छ । गॉजा औषधी हो । मानवजाति र प्राणीजगतका लागि गॉजा अमृत हो । गॉजा खाएर कुनै रोग लाग्दैन र यसबाट विश्वमा आजसम्म १ जना पनि मरेको रेकर्ड छैन । अरू लागू पदार्थको दुर्ब्यसनीको दुर्ब्यसन हटाउन पनि गॉजाले ठ ... read more...

  • तनाबको बेला पटक-पटक किन हाम्रो हात अनुहारमा पुग्छ ?

    हाम्रो हात कस्तो परिस्थितिमा बढी जसो अनुहारमा पुग्छ ? ख्याल गर्नेहो भन्ने सजिलैसँग थाहा पाउन सकिन्छ । जस्तो चिन्तित वा निराश भएको बेला अनुहारमा हात राखेर झोक्राइरहेका हुन्छौं । डराएका बेला हत्त न पत्त हातले अनुहार छोप्छौं । रोएका बेला हात अनुहारमा नै पुगेको हुन्छ । रुँदा कि त अनुहार छोपिरहेका हुन्छौं कि आँखा मिचिरहेका हुन्छौं । लजाएको समयमा पनि अनयासै हाम्रो हात अनुहारमा पुगि सकेको हुन्छ । खुसीको ... read more...

  • बेसार, ओली प्रवृति र समृद्द नेपाल

    बेसार एक बहूउपयोगी बनस्पती हो । एसियाली मुलुकहरुमा भेटिने विभिन्न उपचार पद्दतिहरुमा सयौं बर्ष देखि बेसारको प्रयोग हुँदैआएको कुरा सर्बविदितै छ । नेपाल र भारत जस्ता देशहरुका प्राय भान्छाहरुमा यो बनस्पति मसलाको रुपमा पनि प्रयोग हुन्छ । बेसारको महत्व थाहा पाएर संयुक्त राज्य अमेरिकास्थित मिसिसिपी बिश्वबिद्यालयको स्वास्थ्य बिज्ञान केन्द्रले त बेसारको प्याटेन्ट अधिकार (patent rights) नै लिएको थियो । तर, ... read more...

  • यसरी बिकशित भएको थियो 'हिन्दू धर्म'

    एक जना आमाले आफ्नो पूजापाठबाट फुर्सद निकालेर आफ्नो विदेशमा रहेको छोरासँग भिडियो च्याट गर्ने बेलामा सोधिन्, 'बाबु ! आजकल पूजापाठ पनि गछौं कि नाइँ ? छोरोली भन्यो, 'मम्मी, म एक जीव बैज्ञानिक हुँ । म अमेरिकामा मानव बिकासप्रति रिसर्च गर्दैछु । बिकासको सिद्धान्त, चाल्र्स डार्विन । के हजुरले उसको बारेमा सुन्नु भएको छ ? छोराको प्रश्नले आमा मुस्कुराइन । र, भनिन्, 'मैले डार्विनको बारेमा सुनेकी पनि छु अनि पढ ... read more...

  • 'भारतको यस्तो कुनै युद्ध छैन, जुन गोर्खा सैनिकले नलडेको होस्'

    इण्डो-चाइना दुई देशका सैन्य अधिकारीबीच वार्ता भइरहेको भन्ने खबर आइरहेका बेला पूर्वी लद्धाखको गल्वान क्षेत्रमा हिंसात्मक झडप हुन पुग्यो । गल्वान चीन र भारतको सीमा रेखाको क्षेत्र हो । यहाँ दुवै पक्षबीच सन् १९७५ देखि तनाब रहेता पनि झडपमा भारतीय सेनाको ज्यान गएको यो पहिलो पटक हो । त्यस यता थुप्रै चरणका वार्ता भए । तर पनि तनाव भने कायमै रहेको छ । एक उच्छ सैनिक अधिकारीसहित २० जना भारतीय सेनाहरुको ज्यान ... read more...

  • बेमौसमी बाजा बजिसक्यो, अब कान सुन्ने कि थुन्ने ?

    मलाई लाग्छ गलत समयमा गरेको सही काम पनि गलत नै देखिन्छ । प्रधानमन्त्री केपी ओली शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्री ईश्वर पोख्रेल र आफूसमेतको तीन चौकडीले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश पनि गलत समयको सही काम हो । यहाँ म महाभारतको एउटा प्रसँग उठाउन चाहान्छु । सिद्धिप्राप्त शक्तिशाली योद्धाले एउटा वाण प्रहार गर्दा लक्ष्यभेदन गर्नुपूर्व सयौंको संख्या वाणहरू देखिन्छन् । र, मार पनि ह ... read more...

  • 'गरिब हुनुको पिडा' 

    लकडाउन कहानी-१ रामेछापको एउटा कुनामा जन्मेको म जहा माध्यमिक स्कूल समेत थिएन । टोकरपुर गाँउ आफैमा अति शुन्दर, दुई खोलाले घेरीएको, शैलुङमुनीको त्यो गाँउ, गाँउको शिरानमा जंगल, पुछारमा सुन्दर धान खेतको त्यो हरियाली फाँट, अति सुन्दर र मनोरम निरन्तर सुसाई रहेको दुई खोला । लाग्छ म स्वर्गमा जन्मे, हुर्के । कक्षा ७ को परिक्षा पछि माध्यामिक शिक्षाको पढाईको लागि नजिकैको गुन्सीभदौरे गाँउमा अबस्थित माध्यमिक स् ... read more...

  • जानी राखौंः को-हो हुन् मनुष्यको तीन मित्र ?

    ज़िन्दगी बदल्नलाई लड्नु पर्दछ, सजिलोको लागि जिन्दगी के हो ? बुझ्नु पर्दछ ! संसारमा हामी मनुस्यको सबै मित्र हुन्छन् ,त्यसमा पनि हरेक व्यक्तिको तीन मित्र हुन्छन् । हृदयमा राम्रो बिचार हुन्छ भने सबै बस्तु राम्रो देखिन्छ , सोच नराम्रो भयो भने नराम्रो नै देखिन्छ । एक व्यक्ति थियो जसको तीन मित्र थिए ।एक मित्र जसले सदैव साथ दिन्थ्यो ।एक पल, एक क्षण पनि बिछोड़ हुदैन थियो । दोश्रो मित्र जो साँझ बि ... read more...

  • वाह त्यो संस्कार !

    एक राजाको घोड़ीको एक काना बच्चा थियो । बच्चाले आमासँग त्यसको कारण सोध्दा घोड़ीले भनिन्, 'जब म गर्भवती थिएँ, राजाले मलाई कोर्रा मारे । जसको कारण तँ काना भईस् ।' घोडीको कानो बच्चालाई राजाप्रति रिस उठ्यो र भन्यो,'म बदला लिन्छु ।' आमाले भनिन्,'राजाले हाम्रो पालनपोषण गरेका छन्, तँ स्वस्थ छस्, सुन्दर छस्, उनैको पोषणले त हो ।' तर बच्चाले राजासँग बदला लिने बिचार गर्यो । एक दिन राजाले उसलाई युद्ध ... read more...

  • बालुवाटार प्रकरण: भूमाफिया घिमिरेको मुद्दा रोक्न अख्तियारमा खेल

    काठमाडौं । प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास रहेको बालुवाटारस्थित ललितानिवासको १ सय १४ रोपनी सरकारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गर्न बिलम्ब गर्दै आएको छ । बालुवाटार जग्गा प्रकरणमा नेकपाका महासचिव बिष्णुप्रसाद पौडेल समेत जोडिएका कारण अख्तियारले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ग्रिन सिग्नल’ पर्खिरहेको चर्चा परिचर्चा हुन थालेको ... read more...

  • जानौंः बास्तबिक सौन्दर्य के हो ?

    एउटी छोरीले आफ्नो पितालाई सोधिन-बाबा मैंले आफ्नो शरीरको कति हिस्सा ढाकु र कति हिस्सा खुला छोडी दिउँ ? बाबाले धेरै सुन्दर जबाब दिए-छोरी जति हिस्सामा तिमी नर्कको आगो सहन सक्छौं, त्यति नै हिस्सा खुला छोडी देउ ।  छोरीले सोधिन-यस्तो किन बाबा ? बाबाः किनकी शरीरको अंग ढाकनु धेरै जरूरी हुन्छ । तिमीले श्रीकृष्णले गोपिनीहरुको कपड़ा चोरेको कहानी त सुन्यौं होली । जब गोपिनीहरु तलाउमा निर्वस्त्र भएर नुहाए । ... read more...

  • जानौं: तुलसी को थिइन ?

    तुलसी (बिरुवा) पूर्व जन्ममा एक युवती थिइन । जसको नाम वृन्दा थियो । उनको राक्षस कुलमा जन्म भएको थियो । बाल्य कालमा नै भगवान विष्णुको भक्त थिइन उनी । बडो प्रेमले भगवानको सेवा, पूजा गर्थिन् । जब उनी ठुली भइन उनको विवाह राक्षस कुलको दानवराज जलान्धरसँग भयो । जालन्धर समुन्द्रबाट उत्पन्न भएको थियो । वृन्दा पतिव्रता स्त्री थिइन । सदा आफ्नो पतिको सेवा गर्थिन् । एक पटक देवता र दानवहरुबीच युद्ध भयो । जलान्धर ... read more...

  • 'भारत विरुद्ध सरकारले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नुपर्छ'

    लिम्पियाधुरादेखि, लिपुलेक र कालापानी ईण्डियाको भएको ईण्डियन दाबी हो भने काश्मिर, खालिस्तान र उत्तरपूर्वी (७ प्रदेशहरु) स्वतन्त्र राष्ट्र हुन् भन्ने हाम्रो दाबी छ । इण्डियामा चलिरहेका स्वतन्त्रता आन्दोलनहरुको पक्षमा नेपाली आवाज बुलन्द गरौं । कालापानी र लिपुलेक क्षेत्रलाई आफूतिर हालेर नक्शा प्रकाशित गरेको ईण्डियाले नक्शामा आफ्नै भूभाग मात्र समेटेको भनि दिएको स्पष्टिकरणले के देखाउँछ भने त्यसले कालापा ... read more...

  • 'संस्कृत सरल, समृद्ध, सुसंस्कृत, बैज्ञानिक र मीठो भाषा हो'

    संस्कृत भाषालाई प्रिय र सम्पर्क भाषा बनाएर समृद्ध बन्नतिर लाग्न सकिन्छ । यो भाषामा ज्ञानविज्ञान, अध्यात्म, दर्शनको विपूल खानी लुकेको छ । हामीले गर्व गर्ने ईतिहास, संस्कृति भनेकै यही न हो, नत्र हामी को हौं भनेर चिनाउने धरातल नै मासिने छ, मासिदै छ तर मासिन दिनुहुन्न । यसो भन्दैमा यो भाषा स्कूल कलेजमा पढ्न पढाउन अनिवार्य भने बनाउनु हुँदैन । स्वेच्छिक र एक्स्ट्रा क्लास लिन मिल्ने सुविधा भने सबै ठॉउमा ... read more...

  • 'एनआरएन प्रतिनिधि जेलबाट छुटेका कैदी झैं'

    प्रधानमन्त्री खड्गप्रसाद ओलीले एकताका भनेका थिए-]नेपालीले चान्स पायो भने गर्छ', जुन कुरा विदेशमा बसेका नेपालीहरुले आफ्नो जन्मभुमिमा एनआरएन सम्मेलन मार्फत पुष्टि गरिदिए । विदेशमा बस्दा कडा अनुशासनमा बस्नु परेकाहरु नेपाल जाँदा जेलबाट भर्खर छुटेका कैदीहरुझै देखा परे र त्यस्तै व्यवहोरा देखाए । उनीहरु मातृभूमीको भौतिक सम्पत्ति तोडफेड गर्नेदेखि गुण्डागर्दीसम्म उत्रिए । जस्ले गर्दा विदेशमा बस्ने ८० ... read more...

  • नेपालको नक्सा सदाको लागि अन्त्य हुने स्थिति आए..

    भारत र चीन दुवैले (मिलेर साच्चैनै) चाहे भने नेपालको नक्सा सदाको लागि अन्त गरिदिन सक्छन् । त्यतिबेला राष्ट्रसंघले चिन्ता व्यक्त गर्न बाहेक अरु केहि गर्न सक्दैन् । हाम्रो देशको सीमा जोगाउन भनेर पैसा र ज्यान फालेर युद्ध गर्न (अहिलेको मितिसम्म) कुनै देश आउने देख्दिन । हामीसँग त्यस्तो अन्तिम अश्त्र नै छैन् । भारतले सुस्त अतिक्रमण गरिरहँदा चीनले चुप लागिदिए पनि पुग्छ । अहिले भारतले यस्तो आँट झट्टै गर्न ... read more...

  • नेपालको स्वर्णकाल: जुनवेला 'संस्कृत भाषा' राष्ट्रिय भाषा थियो

    नेपाल र भारतका प्रायः सबै भाषा संस्कृत भाषामा आधारित छन् । संस्कृत भाषा हामी सबैको निकट जननी भाषा हो । अहिले नेपालीहरू भाषा पीडित बन्दै गएको देखिदै छ । भाषा बुझेर, पढेर, बोलेर मात्र पुग्दैन , यसमा कमाण्ड हुन सक्नुपर्छ । नेपालीहरूमा अहिले न नेपाली भाषामा, न हिन्दीमा, न अंग्रेजी, न अन्य प्रमुख नेपाली भाषाहरू (मैथिली, हिन्दी, नेवारी, मगराती, तमू थारू, अवधी, भोजपुरी, शेर्पा, डोटेली ) मा कमाण्ड देखिन्छ ... read more...

  • सुन मेरो सहयात्री !

    सुन मेरो सहयात्री ! सृष्टिको रचयिताले जब हामीलाई बनाए.म र तिमी स्त्री र पुरुष ।दुवै नै मनुको सन्तान,दुबैले पायौं ईश्वरको प्रेम पनि समान । तर बनाए एक-अर्काको पूरक,तिमीलाई दिए बुद्धिको साथ शक्ति ।र मलाई बुद्धिको साथ सौन्दर्य,ताकी चलिरहोस यो संसार निर्वाध।नरोकियोस सृष्टिको प्रवाह । परस्परमा मिलेर जीउँ हामी सहजीवन,म तिम्रो माता भगिनी पुत्री प्रिया ।तिमी मेरो पिता सहोदर पुत्र प्रियतम,कति सुन्दर जीवन, आ ... read more...

  • 'ठाउँमा पुग्दा लाछि पनि सुरो हुन्छ'

    आफ्नो धर्मपत्नी पवित्राकुमारी मैनालीको घच्घच्यायटका कारण झण्डै ९ वर्षको अन्तरालपछि नेपालमा भएका राजनीतिक विसंगतिका बारेमा ५,६ वटा लेख रचना के लेखेको थिए, कसैकसैको निद हराम भयो । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धम्कीपुर्ण स्वरहरु आउन थाले । कोही कोही त अन्तर्राष्टिय अदालतमा मुद्दा हाल्छु भनेर डुक्री बसेका छन् । के यो नेपाल भन्ने देश सत्ताको स्वादमा रमेका सीमित व्यक्तिहरुले दाइजोमा पाएको हो कि उनी ... read more...

  • केही जानौं, बुझौं र मनन गरौं: परेवा जहाँ गए नि परेवा किन ?

    एक प्राचिन मन्दिरको छानोमा केही परेवा राजीखुशी रहन्थे । जब पर्व मेला आयो तयारीको लागि मन्दिरको जीर्णोद्धार हुन थाल्यो त्यतिबेला परेवाहरुले मन्दिर छाडेर नजिकैको चर्चमा गए । चर्चमा पनि बस्ने परेवाहरुले नयाँ परेवाहरुको साथमै राजीखुशी बस्न लागे । क्रिसमको आउन लाग्यो । अब चर्चमा पनि रंगरोगन सुरु भयो । अतः सबै परेवाहरुलाई फेरि नयाँ ठाउँको खोजीमा जानु पर्ने भयो । जब उनीहरु नयाँ ठाउँको खोजीमा निस्के । भाग ... read more...