• +977 9843987244
  • info@cpostnews.com

अर्थ

  • पीडित मल्लले जाहेरी फिर्ता लिएपछि रुप ज्योति छुटे

    काठमाडौं । कार्तिक २१ गते ठगी गरेको अभियोग पक्राउ परेका ब्यवसायी डा. रुप ज्योति प्रहरी हिरासतबाट आज छुटेका छन् । रुप ज्योतिविरुद्ध ठगी गरेको भन्दै जाहेरी दिने विज्ञेन्द्रकृष्ण मल्लले जाहेरी फिर्ता लिएपछि उनी छुटेका हुन् । ठग्यो भन्दै उजुरी दिएका मल्लले लेनदेन विवाद मिलेको भन्दै उजुरी फिर्ता लिएका हुन् । यो मुद्दामा पीडित भनिएका विज्ञेन्द्रकृष्ण मल्लले प्रहरीलाई प्रयोग गरिएको प्रष्ट देखियो । जे भए ... read more...

  • ठेकेदार गौतमको त्यो महल जहाँबाट २५ जना जुवाडे समातिएका थिए

    काठमाडौं । दुई बर्षअघि राजधानीस्थित दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार काण्डका मुख्य अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले ५ बर्ष २ महिना सजाय गर्ने निर्णय सुनाएको छ । उक्त बलात्कार काण्डमा रामेछाप निवासी शैलेस कार्कीलाई मुख्य अभियुक्त भनिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पीडित भनिएकी युवती ७ लाख रुपैयाँ भराउने निर्णय पनि गरेको छ । उक्त घटनामा स ... read more...

  • सीई कन्स्ट्रक्सनले खनेको खाल्डोमा यसरी परे उद्यमी डा. रुप ज्योती

    काठमाडौं । ठगी अभियोग लागेका उद्यमी डा. रुप ज्योती र पीडित भनिएका विगेन्द्रकृष्ण मल्लको आर्थिक सम्बन्ध त्यो तहसम्मको नरहेको दाबी गरिएको छ । रुप ज्योतीका तर्फबाट यस्तो दाबी गरिएको हो । ‘डा. रुप ज्योती र ल्याण्डमार्क डेभलपर्स प्रालिको व्यक्तिगत र कानूनी रुपमा कुनै पनि सम्बन्ध छैन । उक्त कम्पनीको आर्थिक कारोबारको सम्बन्धमा डा. रुप ज्योती र निजको परिवारको पनिकुनै सम्बन्ध छैन’, रुप ज्योतीका ... read more...

  • हुण्डाईको डरलाग्दो ठगी: 'नाफाबाहेक प्रतिगाडि २५ लाख बढि लिइन्छ'

    काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल्स ब्रान्ड हुन्डाईको नेपाल बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली ग्राहकलाई एउटा गाडीमा नियमानुसार नाफाबाहेक कम्तिमा २५ लाख रुपैंया ठगी गरेको खुलेको छ ।  पछिल्लो समय हुन्डाईले भित्राएको ‘कोना’ नामक विद्युतिय गाडीमा समेत लाखौं रुपैंया ठगी गर्दै आएको रहस्य खुलासा भएको हो । जुन गाडीमा सरकारले राजश्व समेत छुट दिएको छ । कोरियामा निर्मित कोना गाडी ... read more...

  • डेपुटी गभर्नर श्रेष्ठलाई ‘ट्रयाकआउट’ गर्न यतिसम्म फोहोरी खेल

    काठमाडौं । राष्ट्र बैंकको आगामी गभर्नरको दौडमा छिर्नका लागि त्यहाँका कनिष्ठ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र कार्यकारी निर्देशक लक्ष्मी निरौलाले बरिष्ठ डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई ‘ट्रयाकआउट’ गर्न षडयन्त्र गरेको खुलेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सहयोगी भएको आधार देखाउँदै सिवाकोटीको डिजाइनका आधारमा नै विभागीय जिम्मेवारीमा नपर्ने विविध अभियोग लगाउँदै सरकारले श्रेष्ठमाथि ... read more...

  • व्यवसायी तथा पूर्व अर्थसहायक मन्त्री रुप ज्योति एयरपोर्टबाटै समातिए

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भेट्रान व्यवसायी एवम् पूर्व अर्थ सहायकमन्त्री रुप ज्योतिलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ । उनलाई विदेशबाट आउँदै गर्दा बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) बाटै पक्राउ गरिएको हो । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग रकम उठाई ठगी गरेको उनीमाथि आरोप छ । उनलाई काठमाडौं जिल्ला अदालतले ०७५ सातल मंसिर २० गते पक्राउ गर्न अनुमति दिएको ... read more...

  • युनाइटेड बिल्डर्सको बदमासीः तीन महिना पनि टिकेन कालोपत्रे

    काठमाडौं । बौद्ध व्यापार संघ र स्थानीयहरूले सडक कालोपत्रे माग राख्दै गत वैशाख अन्तिमतिर बौद्ध क्षेत्रमा सडक नै ठप्प पार्नेगरी आन्दोलन गरे । त्यसपछि स्थानीय र ठेकेदारबीच सडक पिच गर्ने सम्झौता भएसँगै जेठ अन्तिमतिर चावहिल–साँखु सडकखण्डको टुसाल चोकदेखि बौद्ध गेटसम्म करिब एक किलोमिटर सडक कालोपत्रे भयो । करिब चार वर्षदेखि धुलो र हिलोबाट आक्रान्त बनेका स्थानीय कालोपत्रे भएपछि खुसीले गद्गद् भएका थिए ... read more...

  • २५ 'विग सट' वाला जुवाडेमाथि सम्पत्ति शुद्धीकरणको पनि मुद्दा !

    काठमाडौं । आइतबार विहान रातको २ बजे पक्राउ परेका २५ जना जुवाडेहरुलाई थप दुई मुद्दा लाग्नसक्ने संभावना बढेको छ । पहिलो त, २५ जना जुवाडेहरुबाट बरामद भएको दुई करोड ७० लाख रुपैयाँ वैध वा अवैध प्रष्ट छैन । यदि उक्त बरामद रकम अवैध भएको खण्डमा उनीहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा आकर्षित हुनेछ । दोस्रो, २५ जना जुवाडेबाट बरामद भएको करोडौं रुपैयाँको वैधानिक स्रोत के हो ? सम्पत्तिको स्रोत खुलेको छैन भने उ ... read more...

  • कुलमानको ब्यवस्थापनः स्वदेशी उत्पादनबाटै 'तिहार झिलिमिली'

    काठमाडौं । तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो । नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो गर्ने नेपाल विद्युत् प्राधिकरणलाई भने कसरी विद्युत् व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँथ्यो । घरायसी उपभोक्ताले साँझको समयमा समेत बत्ती बाल्न नपाएर निराश हुन्थे । उनीहरु सरकार र प्राधिकरणलाई गाली गरेर अँध् ... read more...

  • अनक निर्माण सेवा जसले समयअघि नै राप्तीमा पुल निर्माण गर्यो

    काठमाडौं । केही निर्माण व्यवसायी अर्थात ठेकेदार कम्पनी यस्ता पनि छन् जसले सम्झौता समयअघि नै विकास निर्माणको काम सम्पन्न गरेका छन् । पछिल्लो समय सम्झौता समयअघि नै पुल निर्माणको काम सकेर चर्चामा आएको छ-अनक निर्माण सेवा प्रालि । उक्त ठेकेदार कम्पनीले नेपालकै दोस्रो लामो पुल मानिएको 'राप्ती पुल' को निर्माण काम सम्झौता समयअघि नै सम्पन्न गरेको हो । जुन पुलले राप्तीको सिसहनियाँ-महादेवा जोड्ने काम गर ... read more...

  • चपलीमा प्राइम बैंकको नयाँ शाखा कार्यालय

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको बुढानिलकण्ड नगरपालिकाको चपलीस्थित नयाँ शाखाको शुभारम्भ भएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुढानिलकण्डस्थित चपलीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । यो शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयको संख्या ९७ पुगेको छ । बुढानिलकण्ड नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल तथा बैंकका सञ्चालक गजेन्द्र विष्टले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेक ... read more...

  • मन्त्री महासेठको कमाउ धन्दामा बाधक बनेपछि उपसचिवको 'सरुवा'

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियमविपरीत एक उपसचिवलाई काजमा तानेको छ । मन्त्री रघुवीर महासेठ र उनको सचिवालयको स्वार्थमा काम नगरेको भन्दै सडक विभागका कानुन उपसचिव शम्भुराज रेग्मीलाई मन्त्रालय तानिएको हो । मन्त्रालय स्रोतका अनुसार सचिव रेग्मीले मन्त्री तथा उनका सहयोगीले व्यक्तिगत लाभ हुनेगरी दिएको निर्देशन कार्यान्वयन गर्न अस्वीकार गरेका थिए । त्यस्तै, आगामी खरिद कारबाही मूल्यां ... read more...

  • नक्कली नोट, पैसा छाप्ने मेसिनसहित ३ जना समातिए

    काठमाडौं । महानगरीय बृत्त बौंद्धले नक्कली नोट बनाउने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर वडा नम्बर ६, बिपुलचोक स्थित रहेको रोशन दुवाडीको घरमा भाडामा बस्ने २८ बर्षीय पृथ्वीराज भन्ने राजन परिवार, दोलखा मेलुङ गाउँपालिका-७ घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नम्बर६ नयाँबस्ती बस्ने बर्ष ३५ बर्षीय सन्तोष नेपाली र सोही ठाउँका २१ बर्षीय महेन्द्र नेपाली रहेका ... read more...

  • एकै पटक १५ ठेकेदार कम्पनीलाई ७ दिने स्पष्टिकरण (नामावलीसहित)

    काठमाडौं । काठमाडौंका सडक तथा पुलको निर्माण कार्य समयमै सम्पन्न नगरी अलपत्र पार्ने १५ वटा ठेकेदार कम्पनीलाई सडक डिभिजन कार्यालय काठमाडौंले स्पष्टिकरण सोधेको छ । ७ दिनभित्र चित्त बुझ्दो कारणसहित स्पष्टिकरण नदिए १५ वटै ठेकेदार कम्पनीलाई विभागले कालोसूचीमा राख्न सिफारिस गर्ने बुझिएको छ । काठमाडौंका सडक, पुल र बाटो स्तरोन्नतीको काम नगर्ने १५ वटा ठेकेदार कम्पनीलाई एकैचोटी स्पष्टिकरण सोधिएको सायद यो नै ... read more...

  • 'क्लब भिक्ट्री' मा लागेको भिषण आगलागीबाट करोडौंको क्षति

    काठमाडौं । काठमाडौंको मुटु दरबारमार्गस्थित रहेको 'क्लब भिक्ट्री' मा लागेको भिषण आगलागीबाट करोडौंको क्षति पुगेको बताइएको छ । आइतबार साँझ विद्युत सर्ट हुँदा उक्त क्लबमा आगलागी भएको थियो । उक्त आगो निभाउन करिब ३ घण्टा लागेको थियो । केही बर्ष पहिले पनि 'क्लब फेसज' मा आगलागी भएको थियो । आगो निभाउनका लागि जुद्ध वारुण यन्त्र, काठमाडौं महानगरपालिका, मध्यपुर थिमि नगरपालिका, नेपाली सेना, सशस्त्र र नेपाल प्र ... read more...

  • सुन तस्करीका नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ युएईमा समातिए

    काठमाडौं । ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेका थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ परेका छन् । तस्करी गिरोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको हो । उनी गिरोहका मुख्य लगानी कर्तामध्ये एक हुन् भन्ने खबर नयाँ पत्रिका दैनिक छ । दुई स ... read more...

  • प्रहरीले बेवारिसे सामान बरामद गरी भन्सारलाई बुझायो

    मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १ लाख १५ हजार भन्दा बढिको भन्सार छली गरेको ल्याएको सामान बरामद गरेको छ । मोरङ विराटनगर महानगरपालिका-१३ स्थित भारतबाट भन्सार छली ल्याएको उक्त परिमाण बराबरको खाद्यान्न सामाग्री फेला पारी भन्सार कार्यालय बुझाईएको हो । बरामद भएका सामाग्रीहरुमा नरिवल, पापड, सुजी, मिश्री, खोर्सानीको धुलो, पानीपुरीलगायत रहेको प्रहरीले जनाएको छ । बरामद सामान बेबार ... read more...

  • 'लगानी स्वागत छ, चिनियाँ रेल ऋणमा होइन, अनुदानमा बन्नुपर्छ'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणलाई स्वागत गर्ने भएको छ । काँग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले उक्त खुलासा गरेका हुन् । उनले भने,‘चिनियाँ राष्ट्रपतिको नेपाल आउनु खुशीको कुरा हो । हामी उहाँलाई स्वागत गर्न चाहन्छौं ।’ नेता महतले आफू परराष्ट्रमन्त्री भएकै बेला नेपाल भ्रम ... read more...

  • १२ लाख बराबरको अवैध सुनसहित दुई जना समातिए

    काठमाडौं । नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । 'त्रि ... read more...

  • घाटाको ब्यापारः कुल आम्दानी ५ करोड, इन्धन खर्च मात्र ७ करोड

    काठमाडौं । नेपाल वायुसेवा निगमले इन्धन खर्चसमेत नउठ्ने गरी काठमाडौं-ओसाका उडान सञ्चालन गरेको छ । भदौ १२ गतेदेखि एक महिनामा निगमले गरेको १० उडानमा इन्धनमा मात्र ६ करोड रुपैयाँ खर्च भएको छ । तर, यात्रुबाट भने ५ करोड १६ लाख २४ हजार रुपैयाँ मात्र संकलन गरेको छ । हवाई क्षेत्रमा कुल खर्चमध्ये इन्धनको लागत ३५ प्रतिशत मात्र पर्छ । निगमका अनुसार २ सय ७४ सिट क्षमता भएको एयर बस ३३० ले भदौ १२ बाट ओसाका उडान भ ... read more...