• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

अर्थ

  • २१ हजार नेपाली नक्कली नोटसहित पक्राउ परे चौधरी

    कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलारी गाउँपालिका वडा नम्बर-५ घर भई धनगढी उपमहानगरपालक वडा नम्बर-१ बस्ने ३४ बर्षीय छेदुराम डगौरा चौधरी रहेका छन् । पक्राउ परेका चौधरीले कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर-१ स्थित सेती अन्चल अस्पतालको फार्मेसीबाट १ हजारको १७ थान नोट साटेर ५ सयका नोट लिएर गएका थिए । सोही सूचनाको आधारमा प्रहरील ... read more...

  • टाटा मोटर्स कार्निभलको शुभारम्भ

    काठमाडौं । टाटा मोटर्सले हरेक बर्ष मनाउँदै आएको कार मेलालाई यसबर्ष परिमार्जित गरेको छ । कम्पनीले टाटा मोटर्स कार्निभल नाम दिएर यहि २०१९ अगस्ट १ विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म कार्यक्रम रहने गरी टाटा मोटर्सको शोरुम थापाथली काठमाडौंमा आयोजना सुरु गरेको हो । नेपालमै पहिलो पटक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा मोटर्स कार्निभल आयोजना गरेको हो । यसअघि पनि सिप्रदी ट्रेडिङ्गले टाटा कार मेलाको आयोजना गर्द ... read more...

  • सहकारीको मनपरी: आफ्नै कम्पनीलाई ऋण, २ अर्ब बढी अपचलन

    काठमाडौं । ललितपुरमा कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीका कर्तुतहरु एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् । कुनै समय मिटरव्याजका डन महेश सिंहले अवैध रुपमा असुलेको पैसा भण्डारण गर्ने संस्थाको रुपमा चिनिएको लालीगुराँस सहकारी भण्डारीकै कारण अहिले बद्नाम भइरहेको छ । सिंह र भण्डारीको सम्बन्ध अहिले पनि सुमुधुर रहेको छ । भण्डारीले राज् ... read more...

  • तेहेरो कर फिर्ताको माग गर्दै ज्ञापनपत्र

    पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ कास्कीद्धारा संघीयताको भावना र सामुदायिक बन अभियानको मर्म विपरित प्रस्तावित कर फिर्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने नेतृत्वको टोलीले बुधवार कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझदै सहायक प्रमुख जिल्ला अधि ... read more...

  • बिना प्रतिस्पर्धा अर्बको ठेक्का विदेशीलाई, सर्वत्र आलोचना

    काठमाडौं । काम छिटो सिध्याउने बहानामा सरकारले विभिन्न ठेक्काहरू बिना प्रतिस्पर्धा दिन थालेको छ । गत फागुनमा ठेक्का प्रणालीलाई सरकारले राष्ट्रिय गौरवका आयोजनाभित्र पारी मन्त्रिपरिषद्बाट निर्णय गराएर सोझै दिने प्रावधान पारित गरेपछि राष्ट्रिय परिचयपत्रको ठेक्का पनि विना प्रतिस्पर्धा दिइएको हो । सार्वजनिक खरिद कानुनमा भएको प्रावधान दुरुपयोग गर्दै राष्ट्रिय परिचयपत्रको ठेक्का फ्रान्सेली कम्पनी आइडेमिया ... read more...

  • विदेशी विनिमय मुद्दामा फरार अभियुक्त कमलबहादुर पक्राउ

    काठमाडौं । राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दामा फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हाल काठमाडौं उत्तरखेल बसोबास गर्ने भोजपुर षडानन्द नगरपालिका-३ जिमिगाँउका ४४ वर्षीय कमलबहादुर श्रेष्ठ रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उक्त मुद्दामा फरार रहेका कमललाई विशेष सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपाल ... read more...

  • बैंकको बदमासीका कारण प्रहरी हिरासतमा पुगे एक दम्पत्ति

    काठमाडौं । विभिन्न ठाउँमा अनेक पुरस्कार थापेको एनआइसी एसीया बैंकको बद्मासीका कारण एक दम्पत्ती अहिले प्रहरी हिरासतमा पुगेका छन् भने अदालत धाउन बाध्य छन् । राष्ट्र बैंकको नीतिविपरित बैंकको डिल्लिबजार शाखाले बन्द भएको खाताको चेकलाई सम्बन्धित व्यक्तिलाई सूचना समेत नपठाई बाउन्स भएको पत्र पठाएपछि दाङ तुलसीपुर–५ स्थायी ठेगाना भएकी ललितपुरको नखिपोट बस्ने शिक्षा पेशामा आवद्ध भएकी कान्ति गिरी र उनका प ... read more...

  • त्यता बरामद गरेपछि यता अण्डरवेयरमा ल्याएको सुन समातियो

    काठमाडौं । ओडारमा लुकाएर राखेको अवस्थामा गोर्खामा अवैध १६ केजी सुन समातिएको २४ घण्टा वित्न नपाउँदै अन्तराष्ट्रिय त्रिभुवन विमानस्थललबाट पनि सुन बरामद भएको छ । अण्डरवेयरमा लुकाएर ल्याएको ८ सय ग्राम सुनसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नेपाल एयरलायन्सको फ्याइट नम्बर २४० बाट दोहा हुँदै काठमाडौ आएका विनोद मुखिया र विनोदकुमार मण्डल रहेको एयरपोर्ट प्रहरीले जनाएको छ । त्रिअवि ... read more...

  • कामै गर्न नसक्ने ठेकेदारलाई भेरी-बबईको ठेक्का दिने तयारी

    काठमाडौं । नारायणी पुल निर्माण गर्न नसकेपछि सरकारले नै ठेक्का तोडेको ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सनलाई अर्को ठेक्का दिने तयारी गरिएको छ । उक्त कम्पनीलाई भेरी बबई डाइभर्सन आयोजनाको हेडवक्स, पावरहाउसलगायतका संरचना निर्माणको ठेक्का दिन लागिएको हो । जबकि उक्त कम्पनीलाई सरकारले नै कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाइरहेको सडक विभाग अन्तर्गत हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ । दोस्रो प्याकेज अन ... read more...

  • 'ट्रयाकिङ सिस्टम' विरुद्ध राष्ट्रिय व्यवसायी महासंघ सडकमा

    काठमाडौं । भेइकल ट्रयाकिङ सिस्टम तत्काल अनिवार्य नगर्न माग गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको न्यूरोडमा महासंघले प्रदर्शन गरेको हो । नयाँ आर्थिक वर्षको शुरुवातसँगै राजश्व अनुसनधान विभागले शुरु गरेको भेइकल ट्रयाकिङ सिस्टम एक वर्षलाई परीक्षणको रुपमा लागु गर्नुपर्ने माग गर्दै आएको महासंघले आफ्नो भनाई सरकारले नसुनेको भन्दै शुक्रबार प्रदर्शन गरेको हो । महासंघ ... read more...

  • आइएमएस केयरको न्यूरोडस्थित सेवा केन्द्र पुनःसञ्चालनमा

    काठमाडौं । आइएमएस केयरले न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा आफ्नो सेवा केन्द्र पुनः सुचारु गरेको छ । आधुनिक पूर्वाधारले सम्पन्न उक्त सेवा केन्द्रले विश्वस्तरिय सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने उद्देश्य अनुरुप पुनः सञ्चालनमा ल्याएको जनाएको छ । उक्त सेवा केन्द्र युविएम वोन, आइएमएसका अध्यक्ष दिपक मल्होत्रा, सामसुङ ईलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक प्रणयरत्न स्थापित र आइएमएसकै सिइओ दिकेश मलह ... read more...

  • कमिशनतन्त्रः वाइडबडी पाल्न गाह्रो भएपछि फेरि विक्री गर्ने षड्यन्त्र

    काठमाडौं । हवाई माफियाहरु नेपाल वायुसेवा निगमलाई टाट पल्टाउन लागिपरेको विभिन्न घटनाक्रमबाट पुष्टि भएको छ । उनीहरुले त्यसका लागि पर्यटन मन्त्रालयदेखि प्रधानमन्त्रीको नाम समेत विवादमा ल्याउन थालेका छन् । हवाइ माफियाको डिजाइन अनुसार पर्यटन सचिवमा ल्याइएका मोहनकृष्ण सापकोटाले प्रधानमन्त्रीको नाम लिंदै निगमका सबै जहाज बिक्री गरेर ऋण तिर्ने प्रस्ताव अर्थसमितिको बैठकमा राखेका छन् । संस्कृति, पर्यटन तथा न ... read more...

  • प्रधानमन्त्री ओलीलाई यसरी फसाए ब्यवसायी बैद्यले

    काठमामडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा टोयटा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता सुरज बैद्य प्रधानमन्त्री केपी शर्मा ओलीका अघोषित सल्लाहकार जस्तै छन् । विवादास्पद आईफा अवार्ड नेपालमा गर्ने भनेर एक अर्ब बजेट छुट्याउन लगाउने रणनीति बैद्यकै हो । भारतीय मोडल रितु सिंह बैद्यकी श्रीमती हुन् । तिनै सिंहको सल्लाहमा आईफा अवार्ड आयोजना गर्न प्रधानमन्त्रीलाई कन्भिन्स गर्ने काम बैद्यले ... read more...

  • त्रिअविमा यतिको विमान चिप्लियो, दुई घाईते, बाँकी सवैको सकुशल उद्धार

    काठमाडौं । यति एयरलाइन्सको एटीआर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेपछि अहिले उडान-अवतरण ठप्प भएको छ । नेपालगञ्जबाट काठमाडौं आएको फ्लाइट नं. एनवाइटी, ४२२ एटीआर ७२-५०० जहाजमा ३ जना चालक दल सदस्यसहित ६६ जना यात्रु रहेका थिए । चिप्लिएको जहाज धावनमार्गमै रहेका कारण त्रिअविबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण ठप्प भएको छन् । नेपाल आइरहेका ... read more...

  • ३० हजार बढी अवैध डलरसहित पासाङ त्रिअविबाट समातिए

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) बाट ठूलो मात्रामा डलरसहित हङकङ निवासी एक जना नेपाली पक्राउ परेका छन् । त्रिअवि प्रहरी सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्ने ब्यक्ति नेपाल एयरलायन्सबाट हङकङ जान लाग्दै गरेका थिए भने उनी मोरङ जिल्ला मृगौलिया ९ का निवासी पासाङ याल्मो तामाङ हुन् । उनले लुकाएर अवैध रुपमा डलर विदेश लैजान लागेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । तामाङको साथम ... read more...

  • धनाड्य ब्यवसायीको कचकचमा फेरियो 'क्यासिनो कानून'

    काठमाडौं । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको नेपाल-भारत सीमा नजिक रहेको नेपालगञ्जस्थित स्नेहा होटलमा अवैध क्यासिनो चलाउन कानुनी प्रावधान नै परिवर्तन गराएकी छन् । त्यसका लागि सत्तारुढ दल र संसदमा रहेका कतिपय दललाई उनले प्रभावमा पारेकी हुन् । यसअघिको कानुनअनुसार उनको होटलमा रहेको अवैध क्यासिनो बन्द हुने अवस्थामा पुगेको थियो । सर्वोच्च अदालतको अन्तरिम आदेशको भरमा चल्दै आएको होटल स्नेहाको क ... read more...

  • संसद सचिवालयभित्र आधा करोड फजुल खर्चको अर्को काण्ड

    काठमाडौं । संघीय संसद सचिवालयभित्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका राजनीतिक नेतृत्वले आर्थिक अराजकता मच्चाएको आरोप लाग्दै आएको छ । त्यही आरोपलाई पुष्टि हुने गरेर फेरि संसद सचिवालयले टेण्डर निस्काशन नै नगरी महँगो लिफ्ट हाल्न शुरु गरिएको छ । संसद भवनको २ नं.भवनमा धमाधम लिफ्ट हाल्ने काम भइरहेको छ । एउटा निजी कम्पनीमार्फत चोरबाटोबाट लिफ्ट हाल्न लागिएको हो । स्रोतका अनुसार लिफ्टको मूल्य ... read more...

  • अब हप्ताको दुई पटक काठमाडौँ-छाङ्सा सिधा उडान हुने

    काठमाडौँ । काठमाडौँबाट चीनको हुनान प्रान्तको राजधानी छाङ्सामा सिधा हवाई उडान हुने भएको छ । हुनान एयरपोर्ट ब्यबस्थापन समूह कम्पनी लिमिटेडकी उप-महाप्रबन्धक हुआङ योङफाङले दिएको जानकारी अनुसार अब हप्ताको दुई पटक काठमाडौँ-छाङ्सा सिधा उडान हुने भएको हो । यसअघि हुनानको छाङ्सा जानको लागि छन्तु, खुनमिङ वाअन्य एयरपोर्ट प्रयोग गर्नुपर्ने वाध्यता थियो । सीधा उठान नभएकोले नेपाल र हुनानबीच पर्यटक आदानप्रदान हुन ... read more...

  • उपत्यकामा इसुजु 'एक्सचेन्ज' अफर सुरु

    काठमाडौं । इसुजु मोटर्सले उपत्यकाको लागि आधिकारीक बिक्रेता टाइम्स मोटर्स प्रालिले एक्सचेन्ज अफर सुरु गरेको छ । असार १२ गतेबाट सुरु भएको उक्त अफर १५ गते आइतबारसम्म टाइम्स मोटर्स बल्खुमा चल्ने छ । उक्त आयोजना अन्तर्गत जुनसुकै ब्राण्डका गाडीहरु इसुजु भिक्रससँग साट्न सकिने कम्पनी निर्देशक दिपकराज गिरीले बताए । इसुजुका पिकअपहरु सवैभन्दा बढी मन पराइएको र सवैभन्दा बढी विक्री हुने लाइफ स्टायल पिकअपका रुपम ... read more...

  • क्लिन फिड विद्येयकप्रति नागरिकको समर्थन सरकारलाई, व्यवसायी चिन्तित

    काठमाडौं । सरकारले राम्रो काम गर्यो भने जनमत सरकारप्रति रहन्छ भन्ने उदाहरण भने 'क्लिन फिड' विद्येयकबाट देखिएको छ । सरकारले ल्याएको क्लिन फिड विद्येयकप्रति सामाजिक सञ्जालभर स्वागत र समर्थन भइरहेको छ । तर सरोकारवाला भने उक्त विद्येयकबाट निकै चिन्तित देखिएका छन् ।क्लि फिड विद्येयक ठिक रहेको भन्दै सरकारले ल्याएको सर्वसाधारण, पेशाकर्मी, कलाकार, सञ्चारकर्मी र विज्ञापन ब्यवसायी सवैले समर्थन जनाइसकेका छन् ... read more...