• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

अर्थ

  • कुलमानको ब्यवस्थापनः स्वदेशी उत्पादनबाटै 'तिहार झिलिमिली'

    काठमाडौं । तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो । नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो गर्ने नेपाल विद्युत् प्राधिकरणलाई भने कसरी विद्युत् व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँथ्यो । घरायसी उपभोक्ताले साँझको समयमा समेत बत्ती बाल्न नपाएर निराश हुन्थे । उनीहरु सरकार र प्राधिकरणलाई गाली गरेर अँध् ... read more...

  • अनक निर्माण सेवा जसले समयअघि नै राप्तीमा पुल निर्माण गर्यो

    काठमाडौं । केही निर्माण व्यवसायी अर्थात ठेकेदार कम्पनी यस्ता पनि छन् जसले सम्झौता समयअघि नै विकास निर्माणको काम सम्पन्न गरेका छन् । पछिल्लो समय सम्झौता समयअघि नै पुल निर्माणको काम सकेर चर्चामा आएको छ-अनक निर्माण सेवा प्रालि । उक्त ठेकेदार कम्पनीले नेपालकै दोस्रो लामो पुल मानिएको 'राप्ती पुल' को निर्माण काम सम्झौता समयअघि नै सम्पन्न गरेको हो । जुन पुलले राप्तीको सिसहनियाँ-महादेवा जोड्ने काम गर ... read more...

  • चपलीमा प्राइम बैंकको नयाँ शाखा कार्यालय

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको बुढानिलकण्ड नगरपालिकाको चपलीस्थित नयाँ शाखाको शुभारम्भ भएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुढानिलकण्डस्थित चपलीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । यो शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयको संख्या ९७ पुगेको छ । बुढानिलकण्ड नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल तथा बैंकका सञ्चालक गजेन्द्र विष्टले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेक ... read more...

  • मन्त्री महासेठको कमाउ धन्दामा बाधक बनेपछि उपसचिवको 'सरुवा'

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियमविपरीत एक उपसचिवलाई काजमा तानेको छ । मन्त्री रघुवीर महासेठ र उनको सचिवालयको स्वार्थमा काम नगरेको भन्दै सडक विभागका कानुन उपसचिव शम्भुराज रेग्मीलाई मन्त्रालय तानिएको हो । मन्त्रालय स्रोतका अनुसार सचिव रेग्मीले मन्त्री तथा उनका सहयोगीले व्यक्तिगत लाभ हुनेगरी दिएको निर्देशन कार्यान्वयन गर्न अस्वीकार गरेका थिए । त्यस्तै, आगामी खरिद कारबाही मूल्यां ... read more...

  • नक्कली नोट, पैसा छाप्ने मेसिनसहित ३ जना समातिए

    काठमाडौं । महानगरीय बृत्त बौंद्धले नक्कली नोट बनाउने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर वडा नम्बर ६, बिपुलचोक स्थित रहेको रोशन दुवाडीको घरमा भाडामा बस्ने २८ बर्षीय पृथ्वीराज भन्ने राजन परिवार, दोलखा मेलुङ गाउँपालिका-७ घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नम्बर६ नयाँबस्ती बस्ने बर्ष ३५ बर्षीय सन्तोष नेपाली र सोही ठाउँका २१ बर्षीय महेन्द्र नेपाली रहेका ... read more...

  • एकै पटक १५ ठेकेदार कम्पनीलाई ७ दिने स्पष्टिकरण (नामावलीसहित)

    काठमाडौं । काठमाडौंका सडक तथा पुलको निर्माण कार्य समयमै सम्पन्न नगरी अलपत्र पार्ने १५ वटा ठेकेदार कम्पनीलाई सडक डिभिजन कार्यालय काठमाडौंले स्पष्टिकरण सोधेको छ । ७ दिनभित्र चित्त बुझ्दो कारणसहित स्पष्टिकरण नदिए १५ वटै ठेकेदार कम्पनीलाई विभागले कालोसूचीमा राख्न सिफारिस गर्ने बुझिएको छ । काठमाडौंका सडक, पुल र बाटो स्तरोन्नतीको काम नगर्ने १५ वटा ठेकेदार कम्पनीलाई एकैचोटी स्पष्टिकरण सोधिएको सायद यो नै ... read more...

  • 'क्लब भिक्ट्री' मा लागेको भिषण आगलागीबाट करोडौंको क्षति

    काठमाडौं । काठमाडौंको मुटु दरबारमार्गस्थित रहेको 'क्लब भिक्ट्री' मा लागेको भिषण आगलागीबाट करोडौंको क्षति पुगेको बताइएको छ । आइतबार साँझ विद्युत सर्ट हुँदा उक्त क्लबमा आगलागी भएको थियो । उक्त आगो निभाउन करिब ३ घण्टा लागेको थियो । केही बर्ष पहिले पनि 'क्लब फेसज' मा आगलागी भएको थियो । आगो निभाउनका लागि जुद्ध वारुण यन्त्र, काठमाडौं महानगरपालिका, मध्यपुर थिमि नगरपालिका, नेपाली सेना, सशस्त्र र नेपाल प्र ... read more...

  • सुन तस्करीका नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ युएईमा समातिए

    काठमाडौं । ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेडकर्नर नोटिस जारी गरेका थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ परेका छन् । तस्करी गिरोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको हो । उनी गिरोहका मुख्य लगानी कर्तामध्ये एक हुन् भन्ने खबर नयाँ पत्रिका दैनिक छ । दुई स ... read more...

  • प्रहरीले बेवारिसे सामान बरामद गरी भन्सारलाई बुझायो

    मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १ लाख १५ हजार भन्दा बढिको भन्सार छली गरेको ल्याएको सामान बरामद गरेको छ । मोरङ विराटनगर महानगरपालिका-१३ स्थित भारतबाट भन्सार छली ल्याएको उक्त परिमाण बराबरको खाद्यान्न सामाग्री फेला पारी भन्सार कार्यालय बुझाईएको हो । बरामद भएका सामाग्रीहरुमा नरिवल, पापड, सुजी, मिश्री, खोर्सानीको धुलो, पानीपुरीलगायत रहेको प्रहरीले जनाएको छ । बरामद सामान बेबार ... read more...

  • 'लगानी स्वागत छ, चिनियाँ रेल ऋणमा होइन, अनुदानमा बन्नुपर्छ'

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणलाई स्वागत गर्ने भएको छ । काँग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले उक्त खुलासा गरेका हुन् । उनले भने,‘चिनियाँ राष्ट्रपतिको नेपाल आउनु खुशीको कुरा हो । हामी उहाँलाई स्वागत गर्न चाहन्छौं ।’ नेता महतले आफू परराष्ट्रमन्त्री भएकै बेला नेपाल भ्रम ... read more...

  • १२ लाख बराबरको अवैध सुनसहित दुई जना समातिए

    काठमाडौं । नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । 'त्रि ... read more...

  • घाटाको ब्यापारः कुल आम्दानी ५ करोड, इन्धन खर्च मात्र ७ करोड

    काठमाडौं । नेपाल वायुसेवा निगमले इन्धन खर्चसमेत नउठ्ने गरी काठमाडौं-ओसाका उडान सञ्चालन गरेको छ । भदौ १२ गतेदेखि एक महिनामा निगमले गरेको १० उडानमा इन्धनमा मात्र ६ करोड रुपैयाँ खर्च भएको छ । तर, यात्रुबाट भने ५ करोड १६ लाख २४ हजार रुपैयाँ मात्र संकलन गरेको छ । हवाई क्षेत्रमा कुल खर्चमध्ये इन्धनको लागत ३५ प्रतिशत मात्र पर्छ । निगमका अनुसार २ सय ७४ सिट क्षमता भएको एयर बस ३३० ले भदौ १२ बाट ओसाका उडान भ ... read more...

  • कृषि विकास बैंक ह्याक प्रकरणः बैंककै कर्मचारी समातिए, योजनाकार अझै फरार

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीको विशेष टोलीले कृषि विकास बैंक ह्याक प्रकरणमा बैंकमै कार्यरत कए कर्मचारीको संलग्नता भेटिएपछि उनलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान शाखाका अधिकृत सुनिलकुमार झा रहेका छन् । अनुसन्धानबाट ह्याकरले उनकै कम्प्युटर प्रयोग गरेर बैंकको गोप्य सूचना चुहाएको खुलेपछि झालाई पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए । करिब ५ अर्ब नेपाली रु ... read more...

  • ह्याकिङ प्रकरण: ठेकेदार भुसालले बस्याललाई पोलेपछि उनी पनि समातिए

    काठमाडौं । प्रहरीले कृषि विकास बैंक ह्याकिङ प्रकरणमा बिहिबार दिउँसो स्याङ्जाका स्थानिय ठेकेदार रामकृष्ण भुसाललाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भुसालमाथि थप सोधपुछ गर्नेक्रममा थप नयाँ सूचना पाएसँगै आज अर्को एक जना ठेकेदार पनि पक्राउ परेका छन् । अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार पक्राउ परेका भुसालले दिएको बयानका आधारमा ठेकेदार गणेशप्रसाद बस्यालाई पक्राउ ग ... read more...

  • एक दर्जन समातिए, प्रहरीको सक्रियताले करोडौं चोरी हुनबाट जोगियो

    काठमाडौं । भारतीय ह्याकरको योजनामा कृषि विकास बैंकको संवेदनशिल सूचना लिक गराई बैंकको प्रणालीमा छिरेर रकम चोरी गर्ने गिरोहका एक दर्जन सदस्यहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनीत ... read more...

  • एससीडब्लुईसी नेपालमा नयाँ नेतृत्व

    काठमाडौं । सार्क चेम्बर महिला उद्यमी परिषद् (एससीडब्लुईसी) नेपालले नयाँ नेतृत्व पाएको छ । मंगलबार आयोजित एक कार्यक्रममार्फत सरोजनी शेरचनको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिमा रेनु बज्राचार्य, अलिशा श्रेष्ठ, बसन्ती मिश्र प्रधान, हेमकुमारी अधिकारी, जुलिया चित्रकार, लुना श्रेष्ठ ठाकुर, निता पौडेल अधिकारी, सोनी जोशी र सुनिता बैध श्रेष्ठ रहेका छन् । कार्यक्रममा बोल्दै उपाध्यक्ष श ... read more...

  • बंगलादेशमा नेपाली गिरोहको अवैध मिनि क्यासिनोमा प्रहरीको छापा

    काठमाडौं । नेपाली गिरोहले बंगलादेशका राजधानी ढाकामा सञ्चालन गर्दै आएका अवैध आधा दर्जन क्यासिनालाई त्यहाँको सरकारले बन्द गरेको छ । विगत ५ बर्षदेखि गेमिङ जोनको नाममा सञ्चालित ति क्यासिनोलाई बंलादेशी सरकारले गत साताबाट बन्द गरिदिएको हो । नेपाली जुवाडे र स्थानिय नेताका रुपमा चिनिएका स्माइल चौधरीको संरक्षणमा मिनि क्यासिनो सञ्चालन गर्दै आएका थिए । जुन खबर यसैसञ्चार माध्याममार्फत दुई महिनाअघि खुलासा गरिए ... read more...

  • सिसी क्यामराले भेट्टायो हराएको एक हजार पाउण्ड

    काठमाडौं । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले लण्डन जान लागेका यात्रु श्रीबाबु भट्टराईको हराएको १ हजार पाउण्ट भेट्टाएर टर्मिनल ड्युटी अधिकृत कक्ष नागरिक उड्ययन कार्यालयलाई बुझाएको छ । यात्रु भट्टराई विदेश प्रस्थान गरिसकेका कारण उक्त ब्याग नागरिक उड्ययन कार्यालयलाई बुझाएको त्रिअवि सुरक्षा कार्यालयले जनाएको छ । प्रहरीले विमानस्थलमा जडित क्यामराको माध्याममार्फत उक्त हराएको कालो रंगको ब्याग फेला पा ... read more...

  • बिओकेका पूर्वसीईओ श्रेष्ठसहित ७ जना समातिए

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) ले बैंक अफ काठमाडौंका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्य कर्मचारीहरुमा किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठ रेहका छन् । उनीहरुलाई बैंकिङ ठगी अभियोगमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ । बैंकका पूर्वसीईओ श्रेष्ठसहितको सम ... read more...

  • पीडितको आवाज: 'तत्काल मुआब्जा देउ नसके जग्गा फुकुवा गर'

    गोरखा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको खहरे र आरुघाट क्षेत्रका बासिन्दाले तत्काल मुआब्जा निर्धारण गर्न माग गरेका छन् । गोरखा सदरमुकाममा शनिबार आयोजित ‘बूढीगण्डकी जलविद्युत् आयोजनाको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले यस्तो माग गरेका हुन् । उनीहरुले आयोजनाले तत्का ... read more...