• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

अर्थ

  • वाईडबडी प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गर्नुपर्छ'

    काठमाडौं । संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुले एक स्वरमा वाईडबडी खरिद प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गरिनुपर्ने स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी देखिने कसैलाई पनि उन्मुक्ति दिन नहुने धारणा राखेका हुन् । कार्यक्रममा बोल्दै लेखा समितिका सदस्य एवम् नेकपाका सांसद विशाल भट्टराईले वाईडबडी खरिद प्रकरण नेपालको ईतिहासमा कलंक भएको टिप्पणी गरे । उनले भने,‘यो नेपालको ईतिहासमा सबै ... read more...

  • बीपीसीको स्वार्थ भारतीय कम्पनीको सेयर चिनियाँद्धारा खरिद

    काठमाडौं । काठमाडौं । भारतीय कम्पनीको ८५ प्रतिशतभन्दा बढी हिस्सा रहेको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको शेयर एकमुष्ठ रुपमा चिनियाँ कम्पनीलाई बिक्री गर्दा बुटवल पावर कम्पनी (बीपीसी) को ठूलो स्वार्थ लुकेको खुलेको छ । हिमताल हाइड्रोकोे नाममा रहेको शेयर बीपीसीले खरिद गर्यो भने भारतीय कम्पनी जीएमआरको नाममा रहेको शेयर चिनियाँ कम्पनीले खरिद गरेको थियो । तर, गत वैशाखमा नै खरिद बिक्री भएको आयो ... read more...

  • एनआईसीको करोडौं ह्याकिङ प्रकरणः अध्यक्ष र सिइओलाई उन्मुक्ती

    काठमाडौं । आफूलाई निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक दाबी गर्दै आएको एनआइसी एसिया बैंकभित्र ठूलो विवाद उत्पन्न भएको छ । २०७४ कार्तिकमा बैंकको सिस्टममा ह्याक गरी करोडौं रकमामान्तर भएको काण्डले बैंकभित्र विवाद निम्त्याएपछि सञ्चालकहरु ठूलो समस्यामा परेका हुन् । बैंक कर्मचारी तथा व्यवस्थापन पक्षको चरम लापरबाहीले ह्याकिङ भएको स्वयम् बैंकले नै तयार पारेको प्रतिवेदनमा उल्लेख थियो । स्रोतका अनुसार ह्याकिङ ... read more...

  • मन्त्री विष्टको साथ: भेण्डर हत्याउन विवादीत पुरीको अन्तिम प्रयास

    काठमाडौं । डान्स बार चलाएर डुबेपछि वैदेशिक रोजगार व्यवसायी बनेका मोरङ भाउन्नेका रघु पुरी एक दशको दौरानमा शक्ति केन्द्र नै हल्लाउन सक्ने उठवस बनाएका छन् । सामान्य पारिवारिक पृष्ठभुमी रहेको उनको नीजि जीवन भने निकै विवादित रहेको छ । स्रोतका अनुसार द रिभर ओभरसिजका मालिक समेत रहेका पुरीको पछिल्लो पटकको उठबस श्रममन्त्री गोकर्ण विष्टसँग छ । त्यसैले श्रम सम्झौता भइसक्दा पनि मलेसिया रोजगारीमा पठाउन रोजगारद ... read more...

  • रकम नदिएपछि ठेक्का रद्द, 'काठमाडौं मल’ मा गोर्खालीको असुली

    काठमाडौं । राजधानीको मुटु मानिएको सुन्धारास्थित कर्मचारी सञ्चय कोषको भवन ‘काठमाडौं मल’ को ठेक्का गुण्डा नाइके राजु गोर्खालीले डुबाएपछि टेण्डर खारेज भएको छ । उनले मलको क्षमताभन्दा बढि कबोल गर्दै टेण्डर बिट गरेका थिए । टेण्डर अनुसार उनले भाडाबापतको रकम तिर्न नसकेपछि उनको टेण्डर नै गत साताबाट रद्ध भएको छ । तर उनले गुण्डागर्दी शैलीमा भाडा उठाउँदै आएको ‘काठमाडौं मल’ स्रोतले जनाए ... read more...

  • स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेडले मनायो पाँचौं बार्षिकी

    काठमाडौं । इटहरीको सुनसरीमा केन्द्रिय कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेडले काठमाडौंको सितापाइलास्थित शाखा कार्यालयमा आफ्नो बार्षिकी भव्यताका साथ मनाएको छ ।  संस्था सञ्चालनको ५ औं बर्ष प्रवेशको अवसर पारेर कार्यालयले सोमबार एकदिने खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा एक सयभन्दा बढिले रक्तदान गरेका थिए । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा सितापाइलाको सहक ... read more...

  • अब क्रेन ब्राण्डका उत्पादनहरु नेपाली बजारमा

    काठमाडौं । चर्चित ब्राण्ड ह्युमीडिफाइडर क्रेनका उत्पादनहरु नेपाली बजारमा पाइने भएको छ । विश्वकै नम्बर १ ब्राण्ड ह्मुमीडिफाइडर क्रेनको नेपालस्थित आधिकारिक बिक्रेता आइएमएस ग्रुपले उक्त ब्राण्डका उत्पादनहरु बजारमा ल्याएको हो । ब्राण्डको स्वास्थ्य एवम जीवनशैली सम्बन्धि विभिन्न उत्पादनहरु जस्तैः (कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उगकरणहरु) एएर प्युरिफाएर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर बजारमा बिक् ... read more...

  • ४२ उपठेकेदार कम्पनीले भने,‘सरकारकै कारण भुक्तानी जोखिममा’

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा ठेकेदारका लागि यन्त्र, उपकरण, निर्माण सामग्री आपुर्ति गर्ने तथा आयोजनाको उपठेक्का लिएका विभिन्न ४२ कम्पनीले सरकारका कारण आफूहरुले ठेकेदारबाट भुक्तानी नपाएको गुनासो पोखेका छन् । उक्त आयोजनाको उपठेक्का लिएका विभिन्न कम्पनीका प्रतिनिधिहरुले यस्तो गुनासो पोखेका हुन् । उनीहरुले आफूहरुको विभिन्न ४२ वटा कम्पनीलगायतले सीएमसीबाट करिब डेढ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी ... read more...

  • दुई महिनादेखि बन्द 'विद्युत उत्पादन गृह' पुनः संचालनमा

    नवलपरासी । विगत दुई महिनादेखि विद्युत उत्पादन बन्द भएको पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा पुनः विद्युत् उत्पादन शुरु भएको छ । गण्डक नहरमा आवश्यकताअनुसार पानी नहुँदा उत्पादन बन्द हुन पुगेको विद्युत उत्पादन गृहको नहरमा पानी आएपछि पुनः उत्पादन शुरु भएको गृहले जनाएको छ । नहरको सरसफाइ र मर्मतसम्भार गर्ने गरी कात्तिक ६ गतेदेखि भारतीय गण्डक नहरमा पानी बन्द गरिएपछि विद्युत उत् ... read more...

  • सूर्यविनायकमा पनि प्राइम कमर्सियल बैंक

    भक्तपुर । प्राइम कमर्सियल बैंक लिमिटेडले सूर्यबिनायक नगरपालिकामा पनि शाखा कार्यालय विस्तार गरेको छ । सूर्यविनायक शाखा संचालन आएसँगै बैंकको शाखा कार्यालयको संख्या ६७ पुगेको छ । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले उद्घाटन गरेका हुन् । बैंकले आफ्नो सञ्जाल विस्तार गर्नेक्रममा भक्तपुरको सूर ... read more...

  • २४ लाख १५ हजार नेपाली रुपैयाँसहित दुई भारतीय समातिए

    विराटनगर । सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले २४ लाख नेपालीसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया जिल्ला फारविसगञ्ज-९ का २८ वर्षीय सनोजकुमार साह र ५० वर्षीया सुशीलादेवी गुप्ता साह छन् । जाँचका क्रममा बिआर ३८ एच ६१४२ नम्बरको भारतीय सुजुकी कारमा रकमसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए । ह ... read more...

  • कर्णालीका १७ स्थानीय तह अझै बैंकविहीन

    सुर्खेत । नेपाल राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा बैंकिङ सेवा विस्तार गर्न निर्देशन दिएको एक वर्ष बितिसक्दासमेत कर्णालीका १७ स्थानीय तह अझै बैंकविहीन छन् । सुरक्षा, विद्युत् र इन्टरनेटजस्ता आधारभूत पूर्वाधारको अभाव जनाउँदै बैंकले ती स्थानीय तहमा शाखा विस्तार नगरेका हुन् । कर्णाली प्रदेशका ७९ मध्ये हालसम्म ६२ स्थानीय तहमा मात्र बैंकका शाखा छन् । नेपाल राष्ट्र बैंकले तोकिएका स्थानमा आ-आफ्नो शाखा ... read more...

  • १६ प्रतिशत शेयर लाभांश दिने ग्लोबल आइएमईको घोषणा

    काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो शेयरधनीलाई १६ प्रतिशत शेयर लाभांश वितरण गर्ने घोषणा गरेको छ । सञ्चालक समितिको प्रस्तावअनुसार बैंकले आव २०७४र७५ को मुनाफा समेतबाट उक्त शेयर लाभांश प्रदान गर्ने घोषणा गरेको हो । सञ्चालक समितिले सोही हदसम्म जारी पूँजी वा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्तावसमेत स्वीकृत गरेको छ । बैंक सञ्चालक समितिको यही पुस १ गते बसेको बैठकले शेयर लाभांशसम्बन्धी निर्णय गरी आज ... read more...

  • मोनोरेलको डिपिआरका लागि सम्झौता, एक खर्ब १६ अर्ब लाग्ने अनुमान

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरिएको छ । काठमाडौं महानगरपालिकाले चाइना रेलवे २५औंँ ब्युरो ग्रुप कम्पनीसँग डिपिआरका लागि आज राजधानीमा सम्झौता गरेको हो । सम्झौतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रेलवे कम्पनीका ओभरसिज विजनेस म्यानेजमेन्ट विभाग प्रमुख झ्यू ग्वाङ्विङ्ले ह ... read more...

  • अर्थमन्त्री खतिवडालाई गिराउन यसरी कस्सिए पाण्डे-पौडेल

    काठमाडौ । विगत ८ दिनदेखि सेयर लगानीकर्ताहरू सेयर बजारको विकास र विस्तारको माग गर्दै अनशनमा छन् । अनशनरत लगानीकर्ताहरूले २ पुसदेखि आमरण अनशनमा बस्ने चेतावनी दिएपछि अर्थ मन्त्रालयले अनशनको छैठौं दिन उनीहरूले राखेका १४ बुँदे माग मध्ये १२ बुँदा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो । प्रतिबद्धता पश्चात शुक्रबारबाट सोमबारसम्मका लागि अनशन स्थगन गरेका थिए । उनीहरूको माग पुरा गर्न नेपाल राष्ट्र बैंकका ... read more...

  • अनुमति बिना भकुण्डेवेशीमा सञ्चालित बेकरी क्याफे बन्द

    काभ्रेपलाञ्चोक । नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभागबाट अनुमति नलिई नमोबुद्ध नगरपालिका–७ भकुण्डेवेशीमा सञ्चालित विष्णु बेकरी क्याफे बन्द गरिएको छ । अनुमतिबिना चार महीनादेखि तारादेवी गौतमले सञ्चालन गर्दै आएको बेकरी स्थानीय प्रशासनको अगुवाइमा गरिएको अनुगमन टोलीले सोमबार क्याफे बन्द गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले अनुमतिबिना सञ्चालन गरिएको भकुण्डेमा रहेको सो बेकरी बन्द ग ... read more...

  • कामना सेवा बैंक र यूनियन लाईफ इन्स्योरेन्सबीच सम्झौंता

    काठमाडौं । ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ब्यवसायीक सम्झौंता भएको छ । बैंकको केन्द्रीय कार्यालयमा बैंकन्स्योरेन्स सम्बन्धी सेवा आदानप्रदान गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रम कामना सेवा बिकास ... read more...

  • विद्युत् चोरी गर्ने २६ जना समातिए

    लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई पक्राउ गरेको छ । वितरण केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । विद्युत् चोरी गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए । पक्राउ गरिएका सबैमाथि विद्युत् ... read more...

  • अब नेपाल र कम्बोडियाबीच सिधा उडान हुने

    काठमाडौँ । सातामा १४ उडान गर्ने लक्ष्यसहित नेपाल र कम्बोडियाबीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोडियाका समकक्षी हुन सेनको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र कम्बोडियाका मिनिष्टर इञ्चार्ज अफ द स्टेट सेक्रेटारिएट अफ सिभिल एभिएशन माओ हाभनन्लले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन् । नेपालले हालसम्म यो ... read more...

  • आइएसपानको अध्यक्षमा भट्ट

    काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन (आइएसपान) को अध्यक्षमा भोजराज भट्ट निर्वाचित भएका छन् । उनी आइएसपानको विभिन्न पदमा बसेर लामो समयदेििख काम गर्दै आएका थिए । भट्ट इन्टरनेट सेवा प्रदायक कम्पनी नेटम्याक्सका प्रबन्ध निर्देशक समेत हुन् । आइएसपानले नेपाल सरकारका विभिन्न निकायहरु र नेपाल दूरसंचार प्राधिकरणको नियमनमा रही आफ्ना सदस्य सेवा प्रदायकहरुको हकहितको लागि काम गर्दै आएको सं ... read more...