• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

अर्थ

  • पदमार्ग निर्माण

      बाबियाचौर (म्याग्दी), १७ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–७ धारापानीस्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाघराजथानसम्म पुग्ने पक्की पदमार्ग निर्माण भएको छ । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले दरवाङ–ताकम सडकको बादीका खण्डदेखि बाघराजथानसम्म पुग्ने पदमार्ग निर्माण गरेको हो । ठेक्कामार्फत रु १२ लाखको लागतमा ४५० मिटर रेलिङसहितको पक्की पदमार्ग निर्माण भएको डिभिजन ... read more...

  • यसरी भइरहेको छ सुन तस्करी

    झापा, १६ वैशाख । झापामा प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले शिवसतासी नगरपालिकाको झिलझिलेबाट उक्त परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम गोप्य राखिएको छ । सुन कसको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन् । यसअघि शुक्रबार प्रहरीले चन्ऽगढी विमानस्थलबाट एक सय क ... read more...