• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

अर्थ

  • कर्णालीका पाँच जिल्ला सञ्चारविहीन

    सुर्खेत । साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् । कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिए । ‘मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको हो’, प्रमुख खतिवडाले भने, &l ... read more...

  • सात वर्षदेखि सडक लथालिङ्ग: कामै नगरी भुक्तानी लिन खोजेपछि..

    जाजरकोट । अघिल्लो वर्षमै निर्माण गरिसक्नुपर्ने सडक अहिलेसम्म हुन नसक्दा खलङ्गा–पाँचकाटिया सडकमा स्थानीयवासीले सास्ती व्यहोर्दै आएका छन् । खलङ्गा-पाँचकाटिया सडकखण्डभित्र पर्ने भेरी नगरपालिका–२ रिसाङखोलादेखि बाहुनथानासम्मको सडकमा अघिल्लो वर्ष ग्राभेल गरिसक्ने सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको डाँफे बिल्डर्सले अहिलेसम्म काम पूरा गरेको छैन । आधा गरेको काम पनि पूरै मापदण्डविपरीत गरेको पा ... read more...

  • प्लास्टिकको चामल भएको आशङ्का, विक्री वितरणमा रोक

    पर्वत । पर्वतको कुश्मा नगरपालिका-५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशङ्का गर्दै सशङ्कित भएका छन् । गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो चामलको भात बल जसरी उफ्रिए ... read more...

  • उखु किसानले अझै ५९ करोड १६ लाख रुपैयाँ भुक्तानी पाएनन्

    काठमाडौं । सरकारले चिनी उद्योगलाई उखु किसानको भुक्तानी गर्न दिएको समयसीमा सकिनै लाग्दा अधिकांश किसानले भुक्तानी पाउन सकेका छैनन् । गत १८ पुसमा सरकारले ७ माघभित्र उखु बिक्रीबापतको बाँकी बक्यौता रकम चिनी उद्योगबाट उपलब्ध गराइदिने गरी उखु किसानसँग सहमति गरेको थियो । तर, सो सहमतिको अक्षरशः कार्यान्वयन गराउने विषयमा भने सरकार सक्रिय भएर नलाग्दा कृषकले सो समयमा पुरै भुक्तानी नपाउने अवस्था आएको हो । भुक् ... read more...

  • राजश्व चुहावटको ६२ मुद्दामा १९८ विरुद्ध पाँच अर्ब ५२ करोडको मुद्दा

    काठमाडौं । नेपालमा पेप्सी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजले नक्कली बिलको कारोवार गर्नेसँग मिलेमतो गरेको भनेर राजश्व अनुसन्धान विभागमा विशेष सूचना आयो । विभागले गरेको लामो अनुसन्धानले प्राप्त सूचना सही भएको ठहर गर्दै गत पुस ३ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गर्यो । विभागले दायर गरेको अभियोगपत्रमा बरुणले ६४ करोड ९६ लाख रुपैयाँ कर छली गरेकाले बिगो असुल गरी त्यसको दोब्बर जर ... read more...

  • सजिलो छैन स्वीकृति: श्रम इजाजत लिनेमा सबैभन्दा बढी चिनियाँ

    काठमाडौं । विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा बाघ विशेषज्ञका रुपमा काम गर्न आएका बेलायती नागरिक स्टर्ट अलेक्जेन्डर चापम्यान गत विहीबार श्रम तथा व्यवसायजन्य विभागबाट श्रम इजाजत लिँदै थिए । विभागका कर्मचारी उनको राहदानीलगायत अन्य कागजपत्र रुजु गर्दै तस्वीर तथा औँठाछाप लिँदै थिए । च्यापम्यान पहिलो पटक श्रम इजाजतका लागि विभाग पुगेका हुन् । नेपाल वायुसेवा निगममा क्याप्टेनका रुपमा काम गर्न नेपा ... read more...

  • करोडौं ठगी काण्डमा मुछियो कुमारी बैंक, पीडितको अनसन

    काठमाडौं । सर्वसाधरणको निक्षेप रहने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले नै करोडौं मूल्य बराबरको जग्गा हत्याएको भन्दै राजधानीमा पीडित पक्षले अनसन शुरु गरेको छ । कुमारी बैंकका सिइओसहित ३ दर्जनभन्दा बढी व्यक्तिले किर्ते गरी आफ्नो करोडौंको जग्गा हत्याएको भन्दै उनीहरुले आमरण अनसन शुरु गरेपछि कुमारी बैंक नै विवादमा मुछिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० मिनभवनका गणेशलाल अवाले र रविन्द्र उप् ... read more...

  • भन्सार छलेर ल्याएको ३५ लाख रुपैयाँ बराबरको मोबाइल बरामद

    काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याइएको १०७ वटा मोबाइल फोन बरामद गरेको छ । प्रहरीले बुधबार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख १५३४ नम्बर बस र नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख ७३९५ नम्बरको बस चेकजाँचका क्रममा उक्त परिणाम बराबरको मोबाइल फोन बरामद गरेको हो । प्रहरी प्रभाग नागढुङ्गाका अनुसार उक्त बरामद मोबाइलको मुल्य ३५ लाख रुपैयाँ बढी ... read more...

  • डरलाग्दो भ्रष्टाचार: 'चार अर्ब पाँच करोडको बिगो माग'

    काठमाडौं । बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९ औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ । यस्तै प्रदेश नं ३ पनि सोही प्रदेशकै हाराहारीमा रहेको छ । काठमाडौँका विभिन्न मन्त्रालय तथा उच्च सरकारी निकायसमेत यही प्रदेशमा भएकाले पनि भ् ... read more...

  • अनाथ विद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बाल सारथी एकेडेमीका विद्यार्थीहरुलाई न्यायो लत्ताकपडा प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययरत सम्पूर्ण अनाथ छात्रछात्राहरुलाई जाडोमा न्यानो कपडा स्वेटर वितरण गरेको हो । उक्त कपडा वितरण कार्यक्रममा अनाथ विद्यार्थीहरुलाई भोजन पनि गराइएको थियो । कार्यक्रममा बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र क ... read more...

  • मेलम्ची खानेपानी आयोजना: सुरुङ ‘फिनिसिङ’ अन्तिम चरणमा

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’ को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ । चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम सुरु गरेसँगै तीव्र गतिमा काम अघि बढेको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले काम अलपत्र छाडेर जाँदा यहाँ सुरुङमा भुइँ ढलानको काम २-५ किलोमिटर र भित्ता ढलान २-५ किलोमिटर बाँक ... read more...

  • प्राइम बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने

    काठमाडौं । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आफनो बिशेष साधारणसभा सम्पन्न गरेको छ । सम्पन्न बाह्रों वार्षिक साधारणसभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर बितरण गर्ने र कैलाश बिकास बैंक लिमिटेडलाई प्राप्ती गर्नै बिशेष प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव पारि ... read more...

  • एटिएम मेसिन फोर्दाफोर्दै खड्का समातिए

    काठमाडौं । पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटिएम मेसिन फोडेर रकम चोरी गर्न लागिरहेको एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट त्रिवेणी नगरपालिका वडा नम्बर-६ घर भएका २४ वर्षीय तिलक खड्कालाई एटिएम मेसिन फोर्न लागिरहेको अवस्थामा शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । खड्कालाई महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका खड्कालाई थप अनु ... read more...

  • 'बौद्धिक जनशक्तिसँगै पूँजी पलायन पनि डरलाग्दो'

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नुपर्ने बताए । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को १४ औँ साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले मुलुकबाट अध्ययनका लागि ठूलो मात्रामा बौद्धिक जनशक्तिसँगै पूँजी पलायन पनि डरलाग्दो रुपमा रहेकाले त्यसलाई राख्नुपर्ने बताए । विदेशमा अध्ययन गरेका विद्यार्थीलाई नेपाल फर्काउन इक्यानले भूमिका खेल्नु ... read more...

  • अर्थतन्त्रको प्रक्षेपण: सन् २०३४ मा पहिलो चीन, दोस्रो अमेरिका र तेस्रो भारत

    काठमाडौँ । विश्वका दुई ठूला महाशक्तिबीचको व्यापार युद्धका कारण सन् २०१९ मा विश्व अर्थतन्त्रमा नकारात्मक असरहरु देखा परे । जसलाई अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले १९ औं शताब्दिको अन्त्यतिर यूरोप र अमेरिकाबीच भएको ‘चिकेन वार’को नयाँ संस्करणको समेत संज्ञा दिइएको छ । सामान्य मनोविज्ञानले समेत प्रभाव पार्ने विश्व शेयर बजारलाई समेत व्यापार युद्धको छाँयाले अछुतो राखेन । एशियाली शेयर बजारला ... read more...

  • ७ हजार अमेरिकी अवैध डलरसहित रसुवा नाकाबाट समातिए घले

    रसुवा  । सश्स्त्त प्रहरी २१ नम्बर गुल्म टिमुरेबाट चेकजाँचमा खटिएको सशस्त्र प्रहरीले ठूलो मात्रामा अमेरिकन डलरसहित एक जनालाई रसुवागढी नाकाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा आमाछोदिङमो गाउँपालिका वडा नम्बर-४ गाल्जुङका २२ बर्षीय कान्छाकुमार घले रहेको सशस्त्र प्रहरीले जनाएको छ । २१ नम्ब्र गुल्म टिमुरेका सशस्त्र प्रहरी प्रमुख डिएसपी लक्ष्मण थापाका अनुसार पक्राउ परेका घलेको साथबाट नियमित चेकजाँचका क्रम ... read more...

  • ‘क’ वर्गको बैंकको चरम लापरबाहीः ३० लाखको चेक लिएर ३ लाख भुक्तानी

    कास्की । अधिकांश बैंकहरुले ग्राहक संख्या बढाउने नाममा जथाभावि खाता खोल्दा समस्या देखिएको भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमाथि निगरानी बढाइरहेको छ । केही सयम अघि चिनियाँ ह्याकरको समूहले एटिएम नै ह्याक गरी करोडौं रकम विदेश पुर्‍याउन खोज्दा नेपाल प्रहरीले उनीहरुको योजनालाई सफल हुन दिएन । त्यसलगत्तै कृषि विकास बैंक ह्याकिङ प्रकरण र नक्कली चेक बनाई जनता बैंकबाट भुक्तानी लिएको घट ... read more...

  • राष्ट्र बैंकले आँखा चिम्लियो: हिमालयन बैंकका अध्यक्ष श्रेष्ठका काण्डैकाण्ड

    काठमाडौं । हिमालयन बैंकका सञ्चालकहरुले गरेको बदमासीप्रति बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले आँखा चिम्लदा हिमालय बैंक जोखिममा पर्ने अवस्था देखिएको छ । बेलायतको सिडिसी ग्रुपले हिमालयन बैंकमा रहेको पाकिस्तानको हविब बैंकको शेयर खरिद गर्ने तर्फ चासो देखायो । तर, बैंकका केही सञ्चालकहरु त्यसलाई सफल हुन दिएका छैनन् । किनकी बैंकका सञ्चालकहरुले हालको जस्तो रजाईं गर्न पाइंदैन भन्न ... read more...

  • ७ अर्बको भ्रष्टाचार खुल्यो, १२ अर्ब भ्रष्टाचारको कहिले हुन्छ छानबिन ?

    काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि सुशासन र समृद्धिका कुरा यति चर्को गरी उठाइयो कि भ्रष्टाचार त समूल अन्त्य हुने महसुस नागरिकस्तरमा गर्न थालियो । ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन दिन्नँ’ भन्ने नारा अंकित बोर्डहरु प्रधानमन्त्री कार्यालयदेखि तल्लो तहका सरकारी कार्यालयमा प्रवेश गर्ने ढोकामा नै टाँगियो । तर, नेकपा नेतृत्वको सरकार गठन भएको एक बर्षमै अ ... read more...

  • ३३ केजी सुन काण्डः बाजेको सेकुवाका सञ्चालक १० लाख धेरौटीमा छुटे

    मोरङ । । २२ किलो सुन काण्डमा मुछिएका प्रमुख अभियुक्तमध्ये बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारीलाई अदालतले धरौटीमा छाडेको छ । भण्डारीलाई जिल्ला अदालत मोरङले सोमबार १० लाख रुपैयाँ धरौटीमा छाडेको हो । उक्त प्रकरणपछि फरार रहेका भण्डारी एकैपटक अदालतमा हाजिर हुन पुगेका थिए । ३३ किलो सुन प्रकरणमा मुछिएका मुख्य तस्कर चुडामणि उप्रेती भने थुनामै रहेका छन् । अमेरिकाबाट आइतबार आएका भण्डारी सिधै अदालतमा हाजिर ... read more...