• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

अपराध

  • बार भित्र छिरेर वकिललाई धम्क्याउने दुई जना पक्राउ

    रामशाहपथस्थित नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई गाली गलौज गर्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वकिलहरूलाई धम्की दिने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई गएराती काठमाडौको बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए । बिहीबार कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका ... read more...

  • टीकापुरमा चक्कु प्रहारबाट मृत्यु

    कैलालीका टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । दुई समूहबीच झडप हुँदा घटना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुस ... read more...

  • बस र ट्रक आपसमा ठोक्किँदा २ को मृत्यु, १८ जना घाइते

    मकवानपुर । मकवानपुरको हेटौँडामा यात्रु बाहक बस र ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा जनकपुरबाट हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बसलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर २ ०३०१ ख ५०३५ नम्बरको ट्रकले गए राती १२ः३० बजेको समय एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा बसमा सवार २ ... read more...

  • ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुरुष पक्राउ

    बालिका बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुरबाट ५० वर्षीय पुरुषलाई पक्राउ गरेको छ । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भीमदत्त नगरपालिका–१६ परखेडी घर भएका करन सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । करनले मादक पदार्थ खाएर ती बालिकालाई उनकै घरमा बलात्कार गरेको आरोप लागेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ ।  ... read more...

  • महोत्तरीबाट नक्कली नोटसहित एक जना पक्राउ

    नक्कली नोटसहित महोत्तरीबाट एकजना पक्राउ परेका छन् । जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो । यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट प्रहरीले नक्कली नोटसहित तीनजनालाई नियन्त्रणमा लिएको थियो । आज पक्राउ परेका महतोको गौशालाबजारस्थित डेराबाट रू आठ लाख ९७ हजार ४३५ नेपाली र रू दुई लाख ८० हजार ९२९ भारती नोट ... read more...

  • काठमाडौंको नरेफाटबाट तीन किलो चरेशसहित तीन जना पक्राउ

     काठमाडौं, ११ कात्तिक । महानगरीय प्रहरी परिसर काठमाडौंले लागुऔषधसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जडिबुटीको नरेफाटस्थित धमला दुध डेरी अगाडि सडकखण्डमा लागूऔषध विक्रि वितरण गर्न लागेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले ३ केजी ४७० ग्राम चरेस, १८० ग्राम गाँजा र ४ थान मोबाइल बरामद गरेको हो । पक्राउ पर्नेमा मकवानपुर कैलास गाउँपाकिला– १ घर बालाजुस्थित बोराटार बस्ने वर्ष १९ ... read more...

  • ललितपुरमा साथीको हत्यापछि फरार युवक पक्राउ

    ललितपुरको बालकुमारीमा साथीको हत्या गरेर भागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । २०७६ साउनमा उदयपुर घर भएका हरि खड्काको हत्यामा संलग्न २४ वर्षीय जय सिंगारलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । २०७८ साउन २८ मा ललितपुर महानगरपालिका वडा नम्बर–९ स्थित गुह्ये पोखरीमा उदयपुरको कटारी नगरपालिका–२ गरास घर भई बालकुमारीमा डेरामा बस्ने खड्काक ... read more...

  • बस्नेत स्रोत नखुलेको २४ लाख ५० हजार लिएर कता जाँदै थिए ?

    काठमाडौं ।  आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) हुँदै यति एयरको उडानबाट एक युवक मोरङ जाँदै थिए । मोरङ जान लागेका ती युवकको साथबाट विमानस्थलको आन्तरिक उडानतर्फको चेकिङबाट प्रहरीले स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ बरामद गर्यो । यति ठूलो रकम अवैध रकमसहित पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर ७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेत रहेका छन् । आखिर यति ठूलो रकम लिएर उन ... read more...

  • घर भाडामा लिएर भीओआइपीको धन्दा चलाउने मियाँ र शाह पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अबैध अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) धन्दामा सक्रिय दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्ला रमौली बेरिया घर भएका ३३ बर्षीय स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारी र भारत पन्जाव घर भएका ३३ बर्षीय राना शाह रहेका छन् । बिशेष सूचनाका आधारमा खटिएको ब्यूरोको टोलीले उनीहरुलाई काठमाडौँको चन्द्रागिरि वडा नम्बर २ बसनडोलस्थित ... read more...

  • गाई फार्ममा बोलाएर युवकको विभत्स हत्या, २० बर्षीय युवक समातिए

    भक्तपुर । भक्तपुर सूर्यविनायक वडा नम्बर-८ सिपाडोलस्थित गाई फार्ममा सोलुखुम्बु घर भई मनोहरा सुकुम्बासी बस्तीमा बस्दै आएका २० वर्षीय ईश्वर राईको बिहीबार हत्या गरिएको छ । राईलाई २० वर्षीय आशिष खुलालले गाई फार्मको टहराभित्र बोलाएर खुकुरी प्रहार गर्दा घाँटीमा गम्भरी चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ । मृतक राई र खुलालबीच बिहान ९ बजे मोबाइल सम्पर्क भएको प्रहरीको अ ... read more...

  • ५ बर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने ५० बर्षीय जोगी समातिए

    भोजपुर । ईलाका प्रहरी कार्यालय दिङ्ला र प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा षडानन्द नगरपालिका वडा नम्बर-१ का ५० वर्षीय गोपाल जोगी रहेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको सूचना पाउनेबित्तिकै घटनास्थल पुगेको प्रहरीले सोमबार दिउँसो जोगीलाई पक्राउ गरेको हो । पक्राउ परेका जोगीमाथि थप अनुसन्धान भइरहेको प ... read more...

  • प्रदीपको हत्या भएको ४८ घण्टा नहुँदै अर्का सुनचाँदी ब्यवसायी लुटिए

    सिरहा । लहान नगरपालिका वडा नम्बर-२३ स्थित सुनचाँदी ब्यवसायी प्रदीप विश्वकर्माको हत्या भएको ४८ घण्टा वित्न नपाउँदै अर्का सुनचाँदी ब्यवसायीको घरमा लुटपाट भएको छ । प्रहरीका अनुसार सिरहाको लहान नगरपालिका ७ स्थित महालक्ष्मी ज्वेलर्सका प्रोपराइटर राजेश सारडाको घरमा लुटपाट भएको हो । लुटेरा समूहले पीडित ब्यवसायी सारडाको घरबाट बा १० च ९३०२ नम्बरको कार र सुनचाँदी लुटेर लगेको बताइएको छ । लडानमा पछिल्लो समय ल ... read more...

  • १७ बर्षपछि प्रहरीको फन्दामा परे हत्याका अभियुक्त कृपाराम

    बर्दिया ।  जिल्ला प्रहरी कार्यालय बर्दियाले हत्या गरी फरार भएका एक अभियुक्तलाई १८ वर्षपछि भारतबाट पक्राउ गरेको नेपाल ल्याएको छ । पक्राउ पर्नेमा फरार अभियुक्त कृपाराम खटिक रहेका छन् । उनलाई बर्दियाबाट खटिएको प्रहरी टोलीले सोमबार भारतको रुपैडियाबाट पक्राउ गरेर ल्याएको हो । २०६० साल कात्तिक १० गते खटिकलगायत ९ जनाले सोह बढैयाताल गाउँपालिका वडा नम्बर-३ का जितबहादुर गोदार क्षेत्रीको बञ्चरो प्रहार ग ... read more...

  • मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त समातिए

    काठमाडौं । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार एवं संगठित अपराध मुद्दामा फरार एक जना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नम्बर-९ जोरपाटी बस्दै आएका झापा कन्काई नगरपालिका वडा नम्बर-५ का ३८ वर्षीय राजन भन्ने जगतबहादुर राई रहेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ( सीआईबी) बाट खटिएको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो । राईलाई उच्च अदालत प ... read more...

  • यौन सम्पर्क गर्न नदिएको झोकमा श्रीमतीको हत्या, श्रीमान गनपत समातिए

    रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर-३ हर्नैयाकी ५५ बर्षीया कुश्मा बानियाँलाई आफ्नै श्रीमान गनपतले हत्या गरेका छन् । श्रीमान गनपत बानियाँले यौन सम्पर्क गर्न नदिएको झोकमा श्रीमती कुश्माको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा ६६ बर्षीय गनपतलाई बिहीबार बिहान पक्राउ गरेको हो । ५५ बर्षीया कुश्मा आफ्नै घरको कोठमा मृत फेला परेकी थि ... read more...

  • राति सुतेकै बेला १६ बर्षीया किशोरी बलात्कृत, २१ बर्षीय युवक समातिए

    स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वालिङ-६ घर भएका २१ वर्षीय गणेश विश्वकर्मा रहेका छन् । विश्वकर्माले आइतबार मध्यराति आफ्नै घरमा सुतेकी १६ बर्षीया किशोरीलाई बलात्कार गरेका थिए । स्याङ्जा प्रहरीका अनुसार पीडित परिवारले उजुरी दिएको आधारमा विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ... read more...

  • कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जना समातिए

    भक्तपुर । प्रहरीले कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले काभ्रे कुशादेवी घर बताउने ३० वर्षीय कृष्ण गुरुङ भनिने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर-२ बस्ने ५० वर्षीय टेकबहादुर केसी, सोही ठाउँ बस्ने ३२ वर्षीय नविन कोजु, भक्तपुर नगरपालिका वडा नम्बर-७ बस्ने ३७ वर्षीय बिनोद ला ... read more...

  • सुनसरीमा खाल्डो खन्दा ८७ केजी गाँजा बरामद भएपछि..

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुनसरीले ठूलो मात्रामा गाँजा भारततर्फ तस्करी हुन लागिरहेको बिशेष सूचना पाएको थियो । सोही सूचनाका आधारमा प्रहरी टोली खटियो । सूचना सत्य सावित भयो । प्रहरीले शनिबार सुनकोशी गाउँपालिका वडा नम्बर-४ कोशीबाट दुई जनालाई ८७ केजी गाँजासहित पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा कोशी वडा नम्बर-६ श्रीपुर बस्ने उदयकुमार मुखिया र 'भक्ति' भन्ने बिहारी मुखिया रहेका छन् । प्रहरी ... read more...

  • चिनियाँ नागरिकलाई लुटपाट गर्ने चार जना लाखौं रुपैयाँसहित पक्राउ

    काठमाडौं । चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा लाखौँ रुपैयाँसहित चार जना प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुले २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ । उनीहरुले यही चैत १६ गते काठमाडौँको ठमेलमा चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको कोठामा प्रवेश ... read more...

  • १२ बर्षीया बालिका बलात्कृत, २५ बर्षीय हिङमाङ समातिए

    मोरङ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी-७ की १२ बर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुमको मेन्छायम गाउँपालिका स्थायी ठेगाना भई हाल सुन्दरहरैंचा नगरपालिका वडा नम्बर-५ बाँसबारी बस्दै आएका २५ वर्षीय गोविन्द हिङमाङ रहेका छन् । उनले ती बालिकालाई फेसबुकबाट चिनजान गरेर फकाइ-फुल्याइ होलीका दिन उर्लाबारी ल्याएर दुई दिनस ... read more...