• +977 9843987244
  • info@cpostnews.com
मुख्य खबर

कला

  • मन्त्री लालबाबुले मण्डला पुगेरै हेरे नाटक ‘मिता आब कोना चलब’

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मिता आब कोना चलब’ अर्थात् (मितज्यू अब कता जाने) हेरेका छन् । अनामनगरस्थित मण्डला नाटकघर पुगेका मन्त्री पण्डितले नाटक हेरेर ‘मिता आब कोना चलब’ नाटकले नेपाली समाजलाई एकताबद्ध बनाउन अभिप्रेरित गर्ने बताए । पहाडी र मधेशी समुदायबीचको एकता, सद्भाव र भातृत्वलाई केह ... read more...

  • 'चिसो पानी कुवाको' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नयाँ गीत 'चिसो पानी कुवाको' को म्यूजिक भिडियो आएको छ । उक्त गीतमा गायिका सुनिता थेजिम र गायक सुवास सर्जन राईको स्वर रहेको छ । उक्त गीतमा संगीत समेत गायक सुवासकै रहेको छ भने गीतको एरेन्ज कृष्णभक्त राईले गरेका हुन् । म्यूजिक भिडियोको निर्देशन, छायाँकन र सम्पादन रञ्जना पौडेलको रहेको छ । उक्त गीत म्यूजिक पार्क रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियो: ... read more...

  • ‘मिस नेपाल वर्ल्ड-२०१९’ को उपाधि अनुष्कालाई

    काठमाडौं । अष्ट्रेलिया बसोबास गर्दै आएकी अनुष्का श्रेष्ठले ‘मिस नेपाल वर्ल्ड २०१९’ को उपाधि जित्न सफल भएकी छन् । उनले सो प्रतियोगितामा आफ्ना २४ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपाल वर्ल्ड-२०१९’ को ताज पहिएकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१८’ की विजेता शृङ्खला खतिवडाले ताज पहिराएकी थिइन् । प्रतियोगितामा उक्त उपाधिसँगै उनले यमाहा मिस फेसिनो उपाधि पनि हासिल गरिन् । त् ... read more...

  • इलिनाको 'तिम्रो मायाले बाँधेर राख' यूट्युव ट्रेण्डिङ १ मा (भिडियोसहित)

    काठमाडौं । विभिन्न समयमा विभिन्न नवगायक तथा गायिकाले गाएका कभर गीत समेत हिट हुने गरेका छन् । यतिखेर, इलिना चौहानले गाएको तिम्रो मायाले बाँधेर राख बोलको गीत निकै चर्चा बटुलिरहेको छ । उनले गाएको उक्त कभर गीत अहिले नेपालको यूट्यूव ट्रेण्डिको एक नम्बरमा रहेको छ । उनले गाएको गीतको भिडियो अहिले करिब १६ लाखले हेरिसकेका छन् । उनले यसअघि पनि विभिन्न कभर गीत गाएकी थिइन । उक्त गीतको बास्तविक गायक भने श्याम क ... read more...

  • सारिका र योगेशले लिएर आए ‘ऐसेलुको पात’ (भिडियोसहित)

    काठमाडौं । गायिका सारिका घिमिरे र योगेशकाजीको स्वरमा रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक भएको छ । योगेशकाजीको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको उक्त गीतको म्यूजिक भिडियोलाई सारिकाले नै निर्देशन गरेकी हुन् । गीतको भिडियोमा विवेक मोक्तान, नमुना श्रेष्ठ र चपुर हिरोज क्रियूलाई फिचर्ड गरिएको छ । विवेक मुक्तान र सुदीप राईको कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन र वि ... read more...

  • नारायणीको भजन गीत 'यहाँ छैन मेरो' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका नारायणी दाहाल भट्टराईको नयाँ भजन गीत 'यहाँ छैन मेरो' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द जननी हरिकला चुडाल र संगीत किरण कँडेलको रहेको छ । यसअघि पनि 'मुटु विक्दो रैछ' नामक आधुनिक गीतको भिडियो सार्वजनिक भएको थियो । भिडियो: ... read more...

  • गायिका आरोषीको 'चरी झैं' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक तथा युवा संगीतकार देव कोमीको संगीतमा नव गायिका आरोषी खड्काले गाएको चरी झैं बोलको गीत सार्वजनिक भएको छ । दुर्गा कार्कीको शब्द रचना रहेको उक्त गीतलाई विक्रम कार्कीले संगीत एरेन्ज गरेका हुन् । उक्त गीतको म्यूजिक भिडियोलाई छायाँकन तथ सम्पादन नियोन लामाले गरेका हुन् । म्यूजिक भिडियोमा गायिका आरोषीले आफै अभियन गरेकी छन् । भिडियो: ... read more...

  • लामिछानेको 'परदेशी आउ है फर्केर' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक शिव लामिछाने सिवाजको नयाँ गीत 'परदेशी आउ है फर्केर' डिजिटल बजारमा आएको छ । नेपालीहरुले बिदेश बस्दा भोग्ने पीडा र दुःख गीतको म्यूजिक भिडियोमा देखाइएको छ । धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका नेपाली जो आफन्त र प्रीय मान्छेलाई सम्झिदै बसेका हुन्छन्, गीत उनीहरुप्रति समर्पित छ । उक्त गीतको म्यूजिक भिडियो बिश्व श्रमिक दिवसका दिन सार्वजनिक भएको हो । गीतमा शब्द, संगीत ... read more...

  • केशब घिमिरेको 'हाँसेकै सुहाउँछ' सार्वजनिक (भिडियोसहित)

    कास्की । लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेको लोकदोहोरी गीत हाँसेकै सुहाउँछ मंगलबारदेखि बजार आएको छ । उक्त गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक भएको छ । उत्पादक तथा बितरक चन्दन म्युजिक प्रालि रहेको उक्त गीतमा केशब घिमिरेकै शब्द, लय, स्वर रहेको छ । उनलाई गायिका पूर्णकला बिसीले साथ दिएकी छन् । दुर्गा पौडेलको छायाँकन, शिव परियारको निर्देशन, नबिन घर्तीमगरको सम्पादन, एडभेन्चर ईन्टरटेन्मेन्टको दृश्य निर् ... read more...

  • गायक शाहीको 'कोही होला' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक अम्बेश शाहीको नयाँ गीत 'कोही होला' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा संगीत गायक स्वयम् र शब्द केशब पौडेलको रहेको छ । म्यूजिक भिडियोमा सुदीप हमाल, सचिता शाही, आयुश्री शाही र रबिन पौडेलको अभिनय रहेको छ । भिडियोलाई निर्देशन, छायाँकन तथा सम्पादन क्रमशः रबिन्द्र बराल, रेशम दर्लामी र टेकेन्द्र शाहले गरेका हुन् । भिडियो: ... read more...

  • गायिका कार्कीको 'ए मेरो प्यारो परदेशी' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका सुनिता कार्कीको नयाँ गीत 'ए मेरो प्यारो परदेशी' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतको म्यूजिक भिडियो उनको एकल गीतसङ्ग्रह ‘सुनमाला’ मा समावेश छ । गीतमा शब्द रचना र संगीत सुरेश अधिकारीको रहेको छ । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् भने भिडियोलाई निर्देशन, छायाँकन र सम्पादन क्रमशः जोइश पाण्डे, विशाल प्रजापति र उज्वल ढकालको रहेको छ । उनको गीतसङ्ग्रह ‘स ... read more...

  • ईन्द्र आरपीको 'तुषारो' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । ईन्द्र आरपीको संगीत र स्वरमा सजिएको विलकुलै नयाँ गीत 'तुषारो' को म्यूजिक भिडियो डिजिटल बजारमा आएको छ । तुषारोमा ईन्द्र आरपीलाई निलिमा थापा मगरले साथ दिएकी छन् । निलिमा नेपाल आईडलकी गोल्डेन माईक विजेता हुन् ।  बिनोद केसीको शब्द रचना रहेको उक्त गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । उक्त गीतको म्यूजिक भिडियोमा मोडल मिलन मिश्र र प्रकृति श्रेष्ठको अभिनय देख्न सकिन्छ । ... read more...

  • सुगम र अर्पनाको 'पूर्णेको जुन' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । चर्चित गायक तथा गायिका सुगम पोखरेल र अर्पना श्रेष्ठको स्वरमा सजिएको नयाँ गीत 'पूर्णेको जुन' सार्वजनिक भएको छ । युवराज काफ्लेको शब्द, महेश ज्ञवालीको संगीत रहेको उक्त गीतको संगीत एरेन्ज विशाल पौडेलले गरेका हुन् । पूर्णेको जुन गीतको म्यूजिक भिडियोलाई निर्देशन, छायाँकन र सम्पादन क्रमशः सचिन थापा, सचिन तथा रणधिर श्रेष्ठ र टेकेन्द्र शाहले गरेका हुन् । म्यूजिक भिडियोमा निराजन, सुवेक्षा, सचिव र ... read more...

  • 'ढाली चरी भूईंमा खसेछ' लिएर आइन् गायिका सोना (भिडियोसहित)

    काठमाडौं । बहुप्रतिभाशाली गायिका सोना अमात्यको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा शब्द रचना र संगीत शशिविक्रम थापाको रहेको छ । 'ढाली चरी भूईंमा खसेछ' बोलको उक्त गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको छ । उक्त म्यूजिक भिडियोमा गायिका स्वयम् अमात्य र निरज बरालको अभिनय देख्न सकिन्छ । भिडियोलाई नविन अवालले निर्देशन गरेका हुन् । यसअघि पनि गायिका अमात्यको आधा दर्जन गीतको म्यूजिक भिडियो डिजिटल बजारमा आ ... read more...

  • गायिका यादवको 'भाग्य लेख्ने कलम' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नव गायिका सानुमाया यादवको नयाँ गीत 'भाग्य लेख्ने कलम' को ब्ल्याक म्यूजिक भिडियो सार्वजनिक भएको छ । उमेश भट्टराईको शब्द रहेको उक्त गीतका संगीतकार राजु लामा हुन् । नयाँ प्रतिभालाई अगाडि ल्याउनका लागि अभियान चलाएको 'प्ल्याटफर्म नेपाल' नामक च्यानलबाट उक्त म्यूजिकि भिडियो सार्वजनिक भएको हो । भिडियो:     ... read more...

  • ‘लब भवन’ भवनको उद्घाटन गरे चर्चित गायकद्धय सत्य र स्वरुपराजले

    काठमाडौं । चर्चित तथा लोकप्रिय गायक सत्यराज र स्वरुपराज आचार्यले ललितपुरको कुमारीपाटीमा बनेको उद्घाटन गरेका छन् । नव वर्षको अवसर पारेर वैशाख १ गते कुमारीपाटीस्थित ‘लव भवन’ को गायकद्वय सत्यराज र स्वरुपराज साथै भवनकी प्रोप्राइटर लक्ष्मी श्रेष्ठले रिवन काटेर एक समारोह बिच उद्घाटन गरेका हुन् । कुमारीपाटीमै अलि भिन्न शैलीमा बनाइएको भवनका बिभिन्न तल्लाहरुमा बिभिन्न शोरुमहरु, रेष्टुरेन्ट, बैं ... read more...

  • आनन्द, नाजिर र शिल्पाले गरे दुलहीको उद्घाटन

    काठमाडौं । हात्तिगौंडामा सुविधा सम्पन्न दुलही ब्युटी एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ भएको छ । पिछडिएका महिला दिदिबहिनीहरुलाई सीप सिकाएर उद्यमशिलतातर्फ उन्मुख गराउने र राज्यलाई आर्थिक समृद्धिको लागि टेवा पुर्याउने लक्ष्यका साथ सञ्चालनमा आएको उक्त दुलही ब्युटी एण्ड फेसन स्टुडियोको बरिष्ठ गायक आनन्द कार्कीले रिबन काटेर समुद्घाटन गरे । उद्घाटन कार्यक्रममा नायक नजिर हुसेन र नायिका शिल्पा मास्केले दु ... read more...

  • 'रुलाई कसैले' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका प्रेक्षा लम्साल र गायक सन्दिप परिवारको नयाँ गीत 'रुलाई कसैले' को म्यूजिक भिडियो डिजिटल बजारमा आएको छ । उक्त गीतको शब्द रचना बिनयकुमार शर्मा नेपाल गरेका हुन् भने संगीत पुरुषोत्तम न्यौपानेले दिएका हुन् । उक्त म्यूजिक भिडियोमा श्याम खड्का र आभा नेपालको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन तथा सम्पादन नविन भट्टले गरेका हुन् ।  भिडियोः ... read more...

  • यसोदाको 'मायामा' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका यसोदा खालिङ राईको नयाँ गीत 'मायामा' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आशुतोष राईको शब्द तथा संगीत रहेको उक्त गीतमा यसोदालाई गायक जगदिश समालले साथ दिएका छन् । भिडियोको निर्देशन र सम्पादन क्रमशः सौरमराज तुलाधर र निशान कश्यपले गरेका हुन् । गीतको एरेन्ज भने युवा गायक तथा संगीतकार दिनेश न्यौपानेले गरेका हुन् । गीतको म्यूजिक भिडियोमा जाङबु शेर्पा र कमला राईको अभिनय देख्न सकिन्छ ... read more...

  • नयाँ बर्षको शुभअवसरमा ‘रहरै भो’ को शुभमुर्हत

    काठमाडौं । नव वर्ष २०७६ को शुभअवसर पारेर टेलि फिल्म ‘रहरै भो’ को शुभमुर्हत गरिएको छ । ब्राण्ड यू पिक्चर्स प्रालिका लागि तार्केश्वर कला प्रतिष्ठानको प्रस्तुती रहने चलचित्र ‘रहरै भो’ को तारकेश्वर नगरपाललिका काठमाडौंस्थित मनमैजु मन्दिरमा स्कृप्ट पूजा गर्दै शुभमुर्हत गरिएको हो । दुर्गा केसीले निर्माण गर्ने उक्त टेलि फिल्मको लेखन रामकाजी घिमिरे, गीत जनक खड्का र निर्देश ... read more...