• +977 9843987244
  • info@cpostnews.com

कला

  • ‘निर्बन्ध आकाश’ र ‘उन्मुक्त किनारा’ लिएर आए भोजराज

    काठमाडौं । पूर्वमुख्यसचिव तथा क्यानडाका लागि पूर्व नेपाली राजदूत डा.भोजराज घिमिरे एकै साथ दुई वटा गजलकृति लिएर आएका छन् । बिहीबार राजधानी काठमाडौंमा उक्त दुवै कृतिको वरिष्ठ गीतकार रत्नशमशेर थापाले विमोचन गरेका हुन् । पछिल्लो समय नेपाली गजलमा व्यापक प्रयोग भइरहेको र अत्यन्तै विवादको कारण पनि बनिरहेको छन्द/बहरमै केन्द्रित रहेर लेखिएका २०१ गजलहरूको कृति हो–‘निर्बन्ध आकाश’ भने लोक र ... read more...

  • दार्जिलिङमा रम्दै 'लभ स्टेशन, आधा सुटिङ सकियो

    काठमाडौं । प्रदीप खड्का र जसिता गुरुङ फेरी जोडी बनेर प्रस्तुत हुँदै गरेको चलचित्र ‘लभ स्टेशन’ को आधा छायाँकन सकिएको छ । यो चलचित्रको ११ आसोजबाट दार्जिलिङदेखि छायाँकन सुरु भएको छ ।चलचित्रका निर्माता गोबिन्द शाहीले छायाँकनको स्थितिबारे भने,‘हामीले दुई ओटा गीतसहित ५० प्रतिशत छायाँकन सकेका छौं । तोकिएको समय ३५ दिनमै छायाँकन सकेर हामी तिहारअघि नै काठमाडौं फर्कन्छौं ।' यसअघि सफल चलचित् ... read more...

  • दशैँ गीत 'शुन्य' सार्वजनिक (भिडियोसहित)

    काठमान्डौँ । गरिवीको चपेटामा परेका आमनागरिकको बास्तविक जिवन घटनामा आधारित रहेर नेपाली मौलिक सृर्जनशिल भावका वियोगान्त भोगाईलाई समेटिएर बनेको दशैँ गीत 'शुन्य' को भिडियो बजारमा आएको छ । गायक इन्द जैगडी, शान्ति रेग्मी क्षेत्री, कृष क्षेत्री र आरोही श्रेष्ठको आवाजमा रहेको दशैँ तिहारको लोककोशेली 'शुन्य' लाई प्रियसी म्यूजिक प्रालिले गीतलाई बजारमा ल्याएको हो । गीतमा दशैं मनाउन नपाउँदाको पीडालाई समेटिएको ... read more...

  • 'पर्वत कलाकार समाज' पर्वतको साझा संस्था बनोस्: तिमिल्सिना

    काठमाडौं । पर्वतका कलकारको संस्थाका रुपमा पर्वत कलाकार समाज नेपाल औपचारिक रुपमा शुभारम्भ भएको छ ।काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमका बिच कलाकार तथा सर्जक कस्तुप पन्त नेतृत्वको कलाकार समाजको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले शुभारम्भ गरेका हुन् । शुभारम्भसँगै नजिकिँदै गरेको बडा दशैंलगायत नेपालीहरुको चाड पर्वको शुभकामना दिँदै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले पर्वत कलाकार समाज समग्र जिल्लाक ... read more...

  • राज चाम्लिङको ‘म रुँदैछु विरानो परदेशमा’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक तथा निर्देशक राज चाम्लिङको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘म रुँदैछु विरानो परदेशमा’ बोलको गीत यूट्युबमार्फत सार्वजनिक गरिएको हो । गायक राईकै शब्द संगीत र भियियो निर्देशन समेत रहेको गीतमा गायिका करुणा राईले साथ दिएकी छन् । परदेशिन बाध्य श्रीमानले गाउँमा रहेकी श्रीमतीलाई सम्झना गरेको भाव बोकेको यस गीतको भिडियोमा देबेन्द्र नेम्बाङ, दिपिका लिङ्देन र विष्णुकुमा ... read more...

  • 'दिल टुटेको कसरी भनौं म' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका तथा नायिका सारिका घिमिरेको 'दिल टुटेको कसरी भनु म' बजारमा आएको छ । सारिकाकै शब्द, स्वर र सङ्गीत रहेको गीत ‘दिल टुटेयो कसरी भनु म' गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । विरेन्द्र भाट ‘विपिन’ को निर्देशन रहेको भिडियोलाई शुसिल डागीले छायाँकन र विरेन्द्रले नै सम्पादन गरेका हुन् । गीतको शब्द र स्वर जति राम्रो छ, म्यूजिक भिडियो पनि  त्यतिकै उत्कृष्ट बन ... read more...

  • 'लायन मिस्टर एण्ड मिस-२०१८ आयोजना गर्ने घोषणा

    काठमाडौं । लायन्स क्लब अफ काठमाडौं क्रियटिभ युथले 'लायन मिस्टर एण्ड मिस-२०१८' आयोजना गर्ने घोषणा गरेको छ । आज लाजिम्पाटस्थित सम्पदा होटलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताबारे उक्त क्लबले जानकारी गराएको हो । लायन्स क्लबका सदस्यहरुसँग सामाज सेवा गर्ने खुबि मात्र नभई अन्य विविध प्रतिभा पनि हुने र सो प्रतिभा प्रस्फुटन गर्नका लागि सो प्रतियोगीता आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौं युथकी संस्था ... read more...

  • 'लायन्स मिस्टर एण्ड मिस-२०१८' हुने

    काठमाडौं । संभवत नेपालमै पहिलोपटक 'लायन्स मिस्टर एण्ड मिस' प्रतियोगीता हुने भएको छ । उक्त प्रतियोगीता विभिन्न सामाजिक काम समेत गर्दैैै आएको लायन्स क्बल अफ काठमाडौं क्रियटिभ युथको आयोजनामा हुन लागेका हो । क्लबकी च्याप्टर अध्यक्ष गनिका गुरुङले उक्त प्रतियोगीता राष्ट्रियस्तरको हुने बताएकी छन् । उक्त प्रतियोगीताले लायन्य युथहरुलाई उत्प्रेरणा, हौसला दिने मात्र नभई व्यक्तित्व विकासमा समेत सहयोगी पुग्ने ... read more...

  • गायक तिवारीको 'बिस्तारै बिस्तारै' सार्बजनिक (भिडियोसहित)

    काठमाडौं । गायक सुर्य तिवारीको रक पप गीत 'बिस्तारै बिस्तारै' को म्यूजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा शब्द तथा संगीत पनि सुर्य तिवारी कै रहेको छ । आधुनिक रक पप मेलोडीको उक्त गीतको एरेन्ज  श्यामसुग तामाङको रहेको भने गीतको म्यूजिक भिडियोमा सुरुना तामाङ र सुर्य तिवारीले अभिनय गरेका छन् । म्यूजिक भिडियोको छायांकन तथा सम्पादनमा शम्भु सिलवाल गरेका हुन् भने निर्देशन पनि उनकै रहेको छ । भि ... read more...

  • गायिका बेनिशाको ‘आँखैमा’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । ‘बुगी उगी’ विजेता कविता नेपालको अभियनमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आँखैमा’ बोलको गीतमा कवितालाई डान्सिङमा सरोज मोक्तानले साथ दिएका छन् । बेनिशा पौडेलको स्वरमा रहेको गीतमा शान्ति प्रियको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतमा उदयराज पौडेलको एरेन्ज र श्यामश्वेत रसायलीको मिक्सिङ तथा मास्टरिङ छ । टेकेन्द्र शाहको निर्देशन, सम्पादन तथा कलर कम्बिनेसन रह ... read more...

  • 'दशैंमा लिङ्गे पिङ सरर' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । बडादशैं आएसँगै गायक दिपक ढकालले सवै साथीसङ्गिलाई आउन रमाइलो गरौं भनेर वोलाएका छन् । सयपत्री मखमली फुलेसँगै मुख्य चाडहरु दशैं र तिहारमा झुम्दै नाच्न भनेका छन् । उनी सँगै गायिका पार्वती कार्कीले पनि नाचेर रमाइलो गर्न सहमति जनाएकी छन् । उनीहरुको सहमतिले नाच हेर्न सवै उत्साहित छन्, जुन नाच सार्वजनिक भइसकेको छ । यो नाच्ने र गाउनेको कुरा उनीहरुले दशैंको गीतमार्फत भनेका हुन् । दिपक ढकाल र कुमा ... read more...

  • गायिका बिनाको ‘मायाको रंग’सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका बिना घले लोप्चनको नयाँ गीत ञमायाको रंगझ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायिका बिना र विशाल कल्तानको स्वर रहेको छ । बिश्वनाथ योञ्जन तामाङको शब्द तथा विशाल कल्तानको संगीतमा रहेको गीतको भिडियोमा सागर घिसिङ र अनुस्का दोङ तामाङलाई फिचरिङ गरिएको छ ।गीतको भिडियोलाई सुर्य लामा र बिक्रम लामाले खिचेका हुन् भने अजय स्याङताङको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई उनैले सम्पादन ... read more...

  • आरतिको ‘तिम्रै वरिपरि’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका आरति श्रेष्ठको नयाँ गीत ‘तिम्रै वरिपरि’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द तथा संगीत कल्याण सिंहको रहेको छ । संगीत संयोजन युवा एरेञ्जर रिकेश गुरुङले गरेका हुन् भने म्यूजिक भिडियोमा प्रियंका खड्का र आकाश श्रेष्ठलाई फिचरिङ गरिएको छ । म्यूजिक भिडियोको छायाँकन, सम्पादन र निर्देशन क्रमशः बुद्ध थापा, विकाश धमला र निकेश खड्काले गरेका हुन् । भिडियो: ... read more...

  • 'उठ्दैनन् बूढानिलकण्ठ' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नरप्रसाद धितालको शब्द रहेको भजन 'उठ्दैनन् बूढानिलकण्ठ' सार्वजनिक भएको छ । राजधानीमा विहिबार एक कार्यक्रमकाबीच बुलु मुकारुङको सङ्गीत, स्वरुपराज आचार्यको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नेपालको पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्मा, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, सङ्गीतकार बुलु मुकारुङ, नरप्रसाद धिताल, कृष्ण धिताललगायताको आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको थियो । ... read more...

  • ‘चलचित्र अनुरागले हसाउँने र रुवाउँने एकसाथ गर्छ’

    काठमाडौं । यही असोज १२ गते ९शुक्रबार० बाट देशैभरि प्रदर्शनमा आउने सांगीतिक लभ स्टोरी कथामा बनेको चलचित्र ‘अनुराग’ का प्रस्तुतकर्ता ऋषि धमलाले आफ्नो चलचित्र हेर्न आम दर्शकसमक्ष आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै धमलाले आफूले निर्माण गरेको चलचित्र युवा पुस्ताहरुको ढुकढुकी बन्ने दाबी समेत गरे । चलचित्र प्रदर्शनमा आउन जम्मा दुई दिनपनि बाँकी नभएको अवस् ... read more...

  • ८ बर्षीय बाल गायक जेनिशको 'मान्छे कोही नमर्ने भए' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । बाल गायक जेनिश उप्रेतीको 'मान्छे कहिले नमर्ने भए' बोलको गीतको म्यूजिक भिडियो संगीत बजारमा आएको छ । झापा बिर्तामोड़ निवासी बाल गायक जेनिश कुनै पनि गीत एक पटक सुनेपछी सजिलै गाउन सक्छन् । जेनिशको समधुर आवाजमा रहेको 'मान्छे कहिले नमर्ने भए' बोलको गीतको म्यूजिक भिडियो सङस नेपालबाट सार्वजनिक भएको हो । मोफसलका चर्चित निर्देशक राज चाम्लिङको सब्द र संगीतमा रहेको उक्त गीत थोमस राइले संगीत संय ... read more...

  • अपेक्षा थकाली बनिन् 'मिस मुस्ताङ-२०७५'

    मुस्ताङ । थासाङ गाउँपालिका–१ टुकुचेकी अपेक्षा थकालीले 'मिस मुस्ताङ-२०७५' को ताज पहिरीएकी छिन् । थाक खेलकूद तथा सांस्कृतिक विकास सङ्घले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना प्रतियोगीलाई पछि पार्दै योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षीया अपेक्षाले आइतबार ताज पहिरिएकी हुन् । भविष्यमा अभिनय र भलिबल खेलाडी बन्ने योजना बनाएकी अपेक्षाले मिस मुस्ताङको ताजसहित प्रमाणपत्र ... read more...

  • परदेशीको ब्यथा ‘मेरो मनको राजा’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । सम्पूर्ण परदेशी मन र परदेशीका परिवारहरुको कथा, ब्यथा, दुख र मर्मसँग जोडिएको ‘मेरो मनको राजा’ गीतको सार्वजनिक भएको छ । नेपाली काँग्रेसका युवा नेता तथा नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीको शब्द रहेको उक्त गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । अति नै मार्मिक शब्दहरुले भरिएको उक्त गीतमा चर्चित गायिका टीका प्रसाईको स्वर रहेको छ । गीतमा नवउदयमान संगीतकार रेखा पौडेलल ... read more...

  • 'म भाव हुँ' को म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका आस्था राईको नयाँ गीत 'म भाव हुँ' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आधुनिक गीत 'म भाव हुँ' को शब्द रचनासमेत गायिका राईकै रहेको छ । गीतको संगीत तथा संगीत संयोजन आदेश गुर्माछानले गरेका हुन् । साथै म्यूजिक भिडियोको निर्देशन राजु पुडासैनीको रहेको छ ।  भिडियो: ... read more...

  • सुरु भयो चलचित्र ‘अनुराग’ को कलेज क्याम्पियन

    काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अनुराग’ टिमले कलेज क्याम्पियन सुरु गरेको छ । राजधानीका विभिन्न कलेजमा कलाकार पुगेर चलचित्रको प्रचारप्रसारलाई तिव्र पारिएको प्रस्तुतकर्ता ऋषि धमलाले बताएका छन् । चलचित्रका टिम आइतबार बिहान जोरपाटीस्थित समता कलेज पुगेका थिए भने सोमबार कौसलटारस्थित जनपे्रमी कलेज । नायिका एलिजा गौतम, नायक समुन्द्र पण्डितलगायतको टिम कलेजमा पुगेको थियो । एलिजा र स ... read more...