• +977 9843987244
  • info@cpostnews.com

कला

  • ‘मिष्टर एण्ड मिस नेपाल आइकन–२०१८’ को अडिसन सुरु

    काठमाडौं । बाटिका इन्टरटेन्मेण्ट प्रालिको आयोजनामा 'मिष्टर एण्ड मिस नेपाल आइकन-२०१८' हुने भएको छ । देशैभरीका बिभिन्न कलेजमा अध्ययनरत १६ बर्षदेखि २८ बर्ष उमेर समूहका युवायुवतीहरुले प्रतियोगीतामा प्रतिस्पर्धा गर्नेछन् । गत शनिबार हाडिगाउँस्थित धन्वन्तरी स्पोर्टसमा प्रथम चरणको अडिसन सम्पन्न भएको छ । करिब १७ जना प्रतियोगीबाट ३ जना पुरुष र ५ जना महिलागरी जम्मा ८ जना प्रतियोगी छनौट भएका छन् । अडिसनमा नि ... read more...

  • गायक आलेमगरको लोक गीत 'राजी छु’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नवप्रतिभा गायक रेशम आले मगरले नेपाली मौलिक संस्कृति झल्किने लोक गीतको म्यूजिक भिडियो 'राजी छु’ सार्वजनिक गरेका छन् । उनलाई उक्त गीतमा गायिका देवी घर्तिले साथ दिएकी छिन् । शब्द अनि संगीत भने चर्चित संगीतकार राजकुमार बगरको रहेको छ । म्यूजिक भिडियोमा चर्चित मोडल दुर्गेश थापा र रिना थापाले अभिनय गरेका छन् । उक्त म्यूजिक भिडियोको छायांकन राजेश घिमिरे हो भने सम्पादन विष्णु शर्मा र निर्द ... read more...

  • 'चिटिक्कै परिछ्यौं, लाग्यो लाग्यो काउसो' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । अर्नभ फिल्म प्रोडक्सन प्रालिको दोस्रो प्रस्तुती नेपाली कथानक चलचित्र काउसोको नयाँ गीत सार्वजनिक भएको छ । चलचित्र काउसोको ‘चिटिकै परिछ्यौं, लाग्यो लाग्यो काउसो’ बोलको गीतको भिडियो पनि युट्यूवमार्फत सार्वजनिक गरिएको छ । गायक रामचन्द्र काफ्ले र गायिका जुनु काफ्लेको स्वरमा सजिएको उक्त गीतका संगीतकार विकास चौधरी हुन् । हाँस्य प्रधान चलचित्र ‘काउसो’ मा सविन श्रेष् ... read more...

  • नायिका प्रियंकाले भनिन्, ‘पिरती लाउँदिन दुईतिर’ (भिडियोसहित)

    काठमाडौं । गायिका कविता शिवाकोटीको स्वरमा सजिएको ‘पिरती लाउँदिन दुईतिर’ गीत सार्वजनिक भएको छ । ‘कविता’ एल्बममा रहेको उक्त ‘पिरती लाउँदिन दुईतिर’ गीतको भिडियो पनि सार्वजनिक भएको छ । उक्त गीतको म्यूजिक भिडियोमा नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको छ । किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको उक्त गीतमा चन्दु गोर्खालीको सङ्गीत संयोजन रह ... read more...

  • 'पर्वत स्टार-२०७५' को उपाधि बिबिषालाई

    काठमाडौं । 'पर्वत स्टार-२०७५' को उपाधि बिबिषा पाण्डेले चुमेकी छन् । राजधानीको राष्ट्रिय नाचघर जमलमा भएको अन्तिम प्रतिस्पर्धामा पर्वत विहादी गाउँपालिका वाहाकी (हाल स्याङ्जा वालिङ) बिबिषा पाण्डेले उक्त उपाधि चुम्न सफल भएकी हुन् । सोनी फिल्मस् प्रालिको आयोजनमा भएको 'पर्वत स्टार-२०७५' खुल्ला नृत्य प्रतियोगितामा सेकेण्ड रनरअपको उपाधि पर्वत फलेवासकी स्मृती चपागाईले चुुम्न सफल भइन भने तेस्रो स्थान व ... read more...

  • एक्कासी भाइरल बन्यो ‘ह्रस्व–दीर्घ’ लेख्न सिकाउने तीजको गीत

    काठमाडौं । तीनको विकृति बढिरहेका बेला राजधानीस्थित एक विद्यालयका शिक्षकले भने ‘ह्रस्व–दीर्घ’ लेख्न सिकाउने तीजको गीत सार्वजनिक गरेका छन् । उक्त गीतको म्यूजिक भिडियो म्यूजिक नेपालले बजारमा ल्याएको हो । सार्वजनिक भएको गीतको भिडियो अहिले विद्यार्थीहरुमाझ निकै चर्चाको विषय बन्न पुगेको छ । ‘ह्रस्व–दीर्घ’ लेख्न सजिलै गीतको माध्यामबाट सिकाउने भएकाले उक्त गीतको म्यूजिक ... read more...

  • गायक लामाको 'देउरालीको चौतारीमा' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक एवम् संगीतकार प्रेम लामाको आवाजमा “देउरालीमा “बोलको गीत सार्वजानिक भएको छ । मन्जु लामाको शब्द ,बिक्रमजी लामाको संगीत र गायक लामाको आवाज रहेको उक्त गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा सुनिल र मिना लामाको अभिनय देख्न सकिन्छ भने गीतको परिकल्पना टेकेन्द्र कार्की र भिडियोको निर्देशन स्वयम् गायक लामाको रहेको छ । भिडियोलाई लोकेन्द्र सुब्बाले सम्पादन गर ... read more...

  • देवकोटाको 'तीजको बरीलै' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । महिलाहरुको महान चार्ड तीजको अवसरमा नयाँ गीत 'तीजको बरीलै' सार्वजनिक भएको छ । गायक शिवप्रसाद देवकोटा र प्रेमा रानाले गाएको गीत 'तीजको बरीलै' को म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । गीतको शब्द र संगीत गायक स्वयम् देवकोटाको रहेको छ । म्यूजिक भिडियोमा कमल सिंह र सुनिता घिमिरेको अभिनय देख्न सकिन्छ भने भिडियोको निर्देशन, छायाँकन र सम्पादन क्रमशः अशिक राई, अमन बडुले गरेका हुन् । म्यूजिक  ... read more...

  • गायिका संजीवनीको 'मेरो माया’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । भारतीय गायिका संजीवनीको सुन्दर आवाजमा सजिएको ‘मेरो माया’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको म्यूजिक भिडियो समेत यूटुबमार्फत सार्वजनिक भएको छ । उक्त गीतको म्यूजिक भिडियोमा मोडल तथा रंगकर्मी विशाल थापा र अनिशा न्यौपानेको अभिनय देख्न सकिन्छ । गीतलाई सबी अधिकारीले रचना गरेका हुन् भने सुर्य कश्यवको संगीत दिएका हुन् । प्रेम लामाको समूहले छायाँकन गरेको उक्त म्यूजिक भिडियोको नि ... read more...

  • गायक तथा नाट्य धरोहर रिमालको ९२ वर्षको उमेरमा निधन

    काठमाडौँ । वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उहाँकै निवासमा निधन भएको छ । रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिए । नाटककार स्व बालकृष्ण समको मुकुन्द इन्दिरामा १४ वर्षको उमेरमा अभिनय शुरु गरेक ... read more...

  • गायक अधिकारीको नयाँ गीत 'भोली' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक सरोज अधिकारीको नयाँ गीत भोली ” सार्बजनिक भएको छ । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका युवा गायक अधिकारीले ‘भोली’ नामको मन छुने गीत बजारमा ल्याएका हुन् । सो गीतको म्यूजिक भिडियोमा नायिका केकी अधिकारी, कलाकार निराजन प्रधान, ज्योती काफ्लेलाई देख्न सकिन्छ । अमेरिकामा रेकर्ड भएको उक्त गीतको भिडियो काठमाडौंमा तयार गरिएको हो । भिडियोका निर्देशन नितिन चन्दले गरेका हु ... read more...

  • ‘भर छैन तिम्रो माया’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक विजय अधिकारीको नयाँ गीत ‘भर छैन तिम्रो माया’ सार्वजनिक भएको छ। ‘भर छैन तिम्रो माया’ बोलको गीतको म्युजिक भिडियोसमेत सार्वजनिक भएको छ । होमबहादुर घलेको शब्द रहेको उक्त गीतमा गायक अधिकारीले नै संगीत दिएका छन् । उत्सव दाहालले छायाँकन गरेको म्यूजिक भिडियोकाृ निर्देशन शब्द रचनाकार घले स्वयमले गरेका हुन् । भिडियोमो मोडल विनु शाक्य र सनम कठायतले अभिनय गरेका छन् ... read more...

  • सम्राट र सौरभले ल्याए 'तिम्रो रुपले' (भिडियोसहित)

    काठमाडौं । गायक सम्राट न्यौपानेको पुरानो हिन्दी गीतको झझल्को दिने नेपाली गीत 'तिम्रो रुपले' सार्वजनिक भएको छ । संगीतमा केहि गर्छु भन्ने जोशका साथ दाजुभार्इ सम्राट र सौरभले पुराना गीतलाई नयाँपन दिएर कसरी पस्कन सकिन्छ भन्ने प्रयास 'तिम्रो रुपले' मा गरेका छन् । गीतमा स्वर र म्युजिक एरेन्जमेन्ट सम्राट् न्यौपानेको रहेको छ भने शब्द बिकाश सापकोटाको । सुमन श्रेष्ठले कोरियोग्राफी गरेको उक्त म्यूजिक भिडियोम ... read more...

  • 'छोएर मलाई बग्यो हावा' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका ऐलिना विष्ट र गायक हरक्यूलस बस्नेत (तथा ब्यान्ड ) को 'छोएर मलाई बग्यो हावा' नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली र पश्चिमा संगीतलाई फ्यूजन गरिएको उक्त गीतमा निकै मिठास छ । गीतको संगीत गायक बस्नेत स्वयम्ले गरेका छन् भने शब्द सन्तोष पोखरेलको रहेको छ । उक्त गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् । म्यूजिक भिडियोको सम्पादन तथा छायाँकन क्रमशः विनय कंसाकार र ब्रायन ... read more...

  • गायक राईले अलिशालाई 'ऐ कान्छी' भनेपछि.. (भिडियोसहित)

    काठमाडौं । गायक राजेश राईको नयाँ सांगितिक म्यूजिक भिडियो 'ऐ कान्छी' सार्वजनिक भएको छ । ऐ कान्छीमा स्वर र संगीत दुवै गायक राईकै रहेको छ । उक्त गीत राईको रहरै रहर एल्वममा सामावेश छ । भिम राईको शब्द रहेको सो गीतमा संगीत संयोजन विनय केटुको रहेको छ । म्यूजिक भिडियोमा चर्चित मोडल तथा नायिक अलिशा राई र भिमफेदी ग्याईजको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी, निर्देशन र सम्पादन क्रमशः निर्मल लामा, ज्ञ ... read more...

  • गायिका अर्पनाको 'बर्ष दिनको तीजमा' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका अर्पना श्रेष्ठको तीजको नयाँ गीत 'बर्ष दिनको तीजमा ऐ मेरो हजुर, छमछमी नाच्न लाग्यो नि रहर' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र संगीत नारायण सुवेदी 'आकाश' को रहेको छ भने संगीत संयोजन विनय केटुको । म्यूजिक भिडियोको निर्देशन, छायाँकन र सम्पादन क्रमशः सिजन बराल, सुलभ अधिकारी र निशान घिमिरेको रहेको छ । भिडियोमा सविना थापा र कर्मा लामालगायतको अभिनय देख्न सकिन्छ । महिन ... read more...

  • गायक प्रविनको 'म सँधै तिम्रो' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक प्रविन खड्काको 'म सँधै तिम्रो' बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द स्वयम् गायक खड्काको कै रहेको छ । गीतको म्यूजिक संयोजन र मिक्सिङ बिनोद लामाले गरेका हुन् । म्यूजिक भिडियोमा बसन्त कार्की , दीपा राना , सुष्मा श्रेष्ठ , आयुष श्रेष्ठको सुन्दर अभिनय देख्न सकिन्छ । गायक खड्काको कन्सेप्टमा तयार पारिएको भिडियोको छायांकन सुवास गुरुङले गरेका हुन् । यसअघि ... read more...

  • अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता-२०७५ हुँदै

    काठमाडौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल र नेश्नल प्याब्सन काठमाडौं जिल्लाले यहि साउन २९ गते राष्ट्रिय नाँचघर जमलमा जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता २०७५ गर्ने भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले शनिबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । धार्मिक, सांस्कृतिक र रितिरिवाजको संरक्षण एवम् सम्वद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रमको ... read more...

  • प्रशन्नाको 'आँखाको दैलो खोली, मनभित्र पसी' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायिका प्रशन्ना पाण्डेको 'आँखाको दैलो खोली, मनभित्र पसी' नयाँ गीतको म्यूजिक भिडियो बजारमा आएको छ । उक्त गीतलाई अष्ट्रेलिया र नेपालको विभिन्न शहरमा छायाँकन गरिएको छ भने भिडियो गायिका प्रशन्नाले अभिनय गरेकी छिन् । उक्त गीतको शब्द रचना प्रकाशपुञ्ज रहेको छ भने संगीत अनिश श्रेष्ठले दिएका छन् । गीतको संगीत संयोजन याकुब राईले गरेका हुन् भने भिडियोको निर्देशन र छायाँकन क्रमशः मनोज अधिकारी ... read more...

  • 'अहिलेको तिजैमा, आँखा गयो नयाँ चिजैमा' सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीत 'अहिलेको तिजैमा, आँखा गयो नयाँ चिजैमा' सार्वजनिक भएको छ । उक्त गीतको म्यूजिक भिडियोमा सञ्चारकर्मी कम्पनाले गायिका र अभिनय दुवैको भूमिका निभाएकी छिन् । विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको उक्त गीत किरण क्रियसनले बजारमा ल्याएको हो । रामकुमार केसीको छायांकन र राज महर्जनको कोरियोग्राफी रहेको उक्त गीतको म्यूजिक भिडियो सम्पादन तथा निर्देशन ... read more...