• +977 9843987244
  • info@cpostnews.com

खेलकुद

  • बंगलादेशलाई २-० गोलको अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

    काठमाडौँ । आयोजक बंगलादेशलाई २-० गोल अन्तरले हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बंगलादेशलाई नेपालले सुरुदेखि नै दबाबमा राखेको थियो । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भएको खेलमा ३३ औँ मिनेटमा बिमल घर्तिमगरको गोलबाट नेपालले अग्रता लिएको थियो । करीब ३३ यार्ड टाढाबाट पाएको ‘फ्री किक’ अवसरलाई घर्तिमगरले सानदार गोलमा परिणत गरेका ... read more...

  • साफ च्याम्पियनसिप: दोस्रो खेलमा नेपालको शानदार जित

    काठमाडौँ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भूटानमाथि शानदार जित हात पारेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा सम्पन्न खेलमा नेपालले भूटानलाई ४–० गोलले पराजित गर्यो । नेपालले खेलको २१ औँ मिनेटमा अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्दै ४–० को जित निकालेक ... read more...

  • हेन्जनको कप्तानीमा यू–१८ टोली घोषणा

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एशियन यू–१८ च्याम्पियनसीपका लागि २० सदस्यीय नेपाली फुटबल टोली आज घोषणा गरेको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ तथा दिनेश हेन्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोली छनौटमा गोलकिपर विष्णुकुमार केसी, विशाल सुनार, सूर्य अधिकारी, डिफेन्डरमा विकास खवास, नवीन गुरुङ, राजेश गुरुङ, असिम गुरुङ, रणदीप पौड्याल सच ... read more...

  • खेलाडी सम्मानित, 'पोखरामा प्याराग्लाइडिङको वल्ड च्याम्पियनशीप'

    काठमाडौँ । इन्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकुदमा नेपालाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई नगदसहित सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदसय सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्याराग्लाइडिङ खेलाडीलाई जनही पाँच लाख, खेल सङ्घलाई पा ... read more...

  • नेपाली फुटबल टोली बङ्गलादेश जाँदै, को-को परे टोलीमा ?

    काठमाडौँ । १० औँ साफ च्याम्पियनशिपमा भाग लिन २९ सदस्यीय नेपाली फुटबल टोली आइतबार बङ्गलादेश राजधानी ढाका जाने भएको छ । भदौ १९ देखि ३० गतेसम्म चल्ने प्रतियोगिता भाग लिन जान लागेको नेपाली फुटबल टोलीमा किरणकुमार लिम्बू, विकेश कुथु, एलन न्यौपाने, दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल, हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष ... read more...

  • फुटबलको विकासका लागि एन्फाले थाल्यो ‘ग्रासरुट’ फुटबल अभियान

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तल्लो तहदेखि नै फुटबलको विकासका लागि ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । कार्यक्रमअन्तर्गत जिल्ला तहबाटै फुटबलको विकासका लागि एन्फाले विविध कार्यक्रमसमेत बनाएको छ । कार्यक्रम यही भदौ २७ गतेबाट औपचार ... read more...

  • १८ औँ एशियाली खेलकूदः नेपालको पदकविहीन यात्रा कायमै

    काठमाडौँ । इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ । एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ । विगतका एशियाली खेलकूदमा नेपालले तेक्वान्दोबाट एक रजत र १३ कास्य, बक्सिङबाट छ कास्य र करातेबाट तीन कास्य जितेको थियो । जारी प्रतियोगितामा नेपालल ... read more...

  • विराजको कप्तानीमा २० सदस्यीय राष्ट्रिय फुटबल टोली घोषणा

    काठमाडौँ । बंगलादेशमा यही भदौ १९ गतेदेखि आयोजना हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाउन २० सदस्यीय नेपाली टोलीको आज घोषणा गरिएको छ । नेपाली टोलीको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बन्द प्रशिक्षणमा रहेका २९ खेलाडीबाट विराज महर्जनको कप्तानीमा २० सदस्यीय टोली छनोट गरेका हुन् । टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विरा ... read more...

  • अन्तर्राष्ट्रिय प्रशिक्षक सम्मानित

    काठमाडौँ । नेपाली भलिबल खेलका पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षक र क्याप्टेनलाई सम्मान गरिएको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला भलिबल खेलाडीहरूको संयुक्त आयोजनामा आयोजित पुनःमिलन तथा तिजको शुभकामना आदान प्रदान कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षक प्रचण्डबहादुर सिंह, पहिलो अन्तर्राष्ट्रिय क्याप्टेन ऋषि अचार्य र पहिलो महिला अन्तर्राष्ट्रिय क्याप्टेन ... read more...

  • ७० जनालाई बेल्ट तथा ग्रेडिङ वितरण

    काठमाडौं । नेपाल रेन्बुकाई कराँते डो माहाँकाल केन्द्रीय डोजोले ग्रेडिङ तथा बेल्ट वितरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठामाडौंको कपनमा भएको कार्यक्रममा ७० जनालाई बेल्टका लागि ग्रेडिङ दिइएको हो । कार्यक्रममा एक जनालाई वान डान, तीन जनालाई टु डान, तीन जनालाई तेस्रो डान, ३० जनालाई ब्राउन बेल्ट र जुनियर खेलाडीहरुलाई बेल्ट तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नम ... read more...

  • यसरी सल्टियो मूलपानी क्रिकेट मैदानको विवाद, 'जग्गाको सट्टा जग्गा'

    काठमाडौँ । लामो समयदेखि जग्गा विवादका कारण रोकिएको मूलपानी क्रिकेट मैदानको निर्माण कार्यले अब गति लिने भएको छ । मैदानको पश्चिमट्टि रहेका १० जना स्थानीयवासीको ४७ आना जग्गामा शुरुदेखि मुआब्जा विवाद थियो । मन्त्रिपरिषद्को साउन २९ गते बसेको बैठकले जग्गाधनीलाई जग्गाको साटो जग्गा नै उपलब्ध गराउने निर्णय गरेसँगै चार वर्षदेखिको विवाद अन्त्य भएको छ । मुआब्जा विवाद समाधान भएसंँगै मूलपानी क्रिकेट मैदानको निर ... read more...

  • कोजीलाई प्रवेश रोक लगाएपछि महर्जनलाई चिट्ठा

    काठमाडौँ । नेपाली राष्ट्रिय टोकलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि त्यसको फाईदा सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई पुगेको छ । पर्यटक प्रवेशाज्ञामा नेपाल बस्दै आएका कोजीलाई सन् २०१८ मा १५० दिन पुगिसकेको भन्दै अध्यागमन विभागले २०१८ भर नेपाल प्रवेश गर्न रोक लगाएको थियो । अठारौँ एसियन खेलमा सहभागी हुन इण्डोनेसिया पुगेका कोजी उतैबाट जापान फर्किएका छन् । उता कोजीलाई अध ... read more...

  • एशियाली खेलकूद महाकुम्भ: आजै नौ खेलमा भिड्दै नेपाल

    काठमाडौँ । इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ । इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्न लागेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) का तालीम तथा प्रशिक्षण विभाग निर्देशक रिमबहादुर रा ... read more...

  • एशियाली खेलकूदको महाकुम्भ, नेपालको २९ खेलमा सहभागिता

    काठमाडौँ । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार आज सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ । नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जनाएको छ । उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् । समारोहमा इ ... read more...

  • सन्दीपको शानदार प्रदर्शनमा नेपालीमात्रै होईन, हामी पनि खुशी छौं’

    काठमाडौं । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा निर्माणधिन रहेको पशुपति धर्मशालाको उद्धघाट्न गर्ने बताएका छन् । भारतको ७२ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा मंगलबार रिपोर्टर्स क्लबमा बोल्दै राजदुत पुरीले यही अगष्ट ३० र ३१ तारिख काठमाडौंमा हुने विमस्टेकको शिखर सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री मोदीले पश ... read more...

  • सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणको तयारी

    काठमाडौँ । सरकारले यसै वर्षबाट सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ । सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढीमा आधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण यसै वर्षबाट शुरु गर्ने उल्लेख छ । रंगशाला निर्माणको थालनी गर्न जग्गा पहिचान भइसक ... read more...

  • महिला फुटबलः नेपाल आज बङ्गलादेशसँग भिड्दै

    काठमाडौँ । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ । खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जीत हासिल गरेको थियो । नेपालको तुलनमा बङ्गलादेश निकै बलियो टोली हो । पहिलो संस्करणको विजेता बङ्गलादेशले जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानमाथि गोलको ... read more...

  • ४,१०० मिटरको उचाईमा 'पाँचपोखरी हाफ म्याराथन' हुने

    काठमाडौँ । दोस्रो पाँचपोखरी हाफ म्याराथन अगामी भदौ १० गते हुने भएको छ । सिन्धुपाल्चोकको थाङपाल पाँचपोखरी गाउँपालिकाको धार्मिक ऐतिहासिकस्थल पाँच पोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २४ किलोमिटर म्याराथन प्रतियोगिता हुन लागेको हो । आयोजक समितिले पत्रकार सम्मेलन गर्दै दोस्रो पाँचपोखरी हाफ म्यारथन ‘पर्यटन प्रवद्र्धनका लागि खेलकूद’ भन्ने मूल नाराका साथ भदौं १० गते हुन लगोको जानकारी गराएको हो ... read more...

  • नेपाली यू–१९ टोलीले भारतमा एक दिवसीय सिरिज खेल्ने

    काठमाडौँ । नेपाली यू–१९ टोलीले आगामी भदौ अन्तिम साता भारतमा एक दिवसीय सिरिज खेल्ने भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको यू–१९ टोलीलाई भारत बोलाएको हो । आगामी भदौ २४ देखि असोज ४ गतेसम्म हुने प्रतियोतिामा भारतकै यू १९ र नेशनल क्रिकेट एकेडेमी (एनसिए) को टोली पनि सहभागी हुनेछ । प्रतियोगितामा सहभागिता जनाउन बिसिसिआईले पत्र पठ ... read more...

  • शाक्य हटाईए, महर्जनको नियुक्ती अवैध, तानीशाही बन्दै एन्फा अध्यक्ष

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष कर्माछिरिङ शेर्पाले गैरकानुनी काम गर्न थालेका छन् । शेर्पाले राष्ट्रिय खेलकुद परिषदमा कर्मचारी रहेका बालगोपाल महर्जनलाई एन्फाको सहायक प्रशिक्षकमा पारिश्रमिक पाउने गरी नियुक्ती दिएपछि उनको अहिले सर्वत्र आलोचना भएको छ । नेपाली फुटबलको नेतृत्व भ्रष्ट भएको भन्दै लामो समयदेखि शुद्धीकरण अभियानमा रहेका शेर्पाले एकाएक सम्झौता विपरित सहायक प्रशिक्षक राजु श ... read more...